Index
Full Screen ?
 
Job 18:10 in Hindi

Job 18:10 Hindi Bible Job Job 18

Job 18:10
फन्दे की रस्सियां उसके लिये भूमि में, और जाल रास्ते में छिपा दिया गया है।

Psalm 77 in Tamil and English

0
To the chief Musician, to Jeduthun, A Psalm of Asaph.

1 मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें। हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्!
I cried unto God with my voice, even unto God with my voice; and he gave ear unto me.

2 मेरो स्वामी, जब म संकटमा परें म तपाईं कहाँ आएँ तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन।
In the day of my trouble I sought the Lord: my sore ran in the night, and ceased not: my soul refused to be comforted.

3 मैले परमेश्वरको बारेमा सोचें, अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ।
I remembered God, and was troubled: I complained, and my spirit was overwhelmed. Selah.

4 तपाईंले मलाई सुत्न दिनु भएन म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ।
Thou holdest mine eyes waking: I am so troubled that I cannot speak.

5 मैले बितेका कुराहरू सम्झिरहेको थिएँ। धेरै अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ।
I have considered the days of old, the years of ancient times.

6 रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें। मैले आफैंलाई बुझ्ने कोशिश गरें।
I call to remembrance my song in the night: I commune with mine own heart: and my spirit made diligent search.

7 म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो? के फेरि उहाँ हामीसित खुशी हुनु हुन्न?
Will the Lord cast off for ever? and will he be favourable no more?

8 के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ? के परमेश्वरको प्रेम सदाको निम्ति बिलायो छ?”
Is his mercy clean gone for ever? doth his promise fail for evermore?

9 करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो? उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?”
Hath God forgotten to be gracious? hath he in anger shut up his tender mercies? Selah.

10 तब मैले सोचें, “जुन कुराले मलाई सधैं सताई रहन्छ त्यो होः ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?”‘
And I said, This is my infirmity: but I will remember the years of the right hand of the most High.

11 म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर। परमेश्वर, म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो।
I will remember the works of the Lord: surely I will remember thy wonders of old.

12 तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें। म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु।
I will meditate also of all thy work, and talk of thy doings.

13 परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्, तपाईं बाहेक कोही पनि महान् छैन।
Thy way, O God, is in the sanctuary: who is so great a God as our God?

14 तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ। तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो।
Thou art the God that doest wonders: thou hast declared thy strength among the people.

15 तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो।
Thou hast with thine arm redeemed thy people, the sons of Jacob and Joseph. Selah.

16 परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो। गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे।
The waters saw thee, O God, the waters saw thee; they were afraid: the depths also were troubled.

17 बाक्लो बादलहरूले पानी बर्षाए। मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा बिजुली चम्केको देखें।
The clouds poured out water: the skies sent out a sound: thine arrows also went abroad.

18 त्यहाँ बिजुलीको गडगडाहट थियो, तब बिजुलीको चमक्‌ले संसार नै उज्यालो पार्यो अनि पृथ्वी काम्न थाल्यो र थर्थर भयो।
The voice of thy thunder was in the heaven: the lightnings lightened the world: the earth trembled and shook.

19 परमेश्वर, तपाईं गहिरो पानी भएर हिंड्नु भयो तपाईंले गहन समुद्र पार गर्नुभयो, तर तपाईंले कुनै छाप छोड्नु भएन।
Thy way is in the sea, and thy path in the great waters, and thy footsteps are not known.

20 तपाईंले आफ्ना भक्तजनहरूलाई भेडा सहर डोर्याउन मोशा र हारूनलाई खटाउनु भयो।
Thou leddest thy people like a flock by the hand of Moses and Aaron.

The
snare
טָמ֣וּןṭāmûnta-MOON
is
laid
בָּאָ֣רֶץbāʾāreṣba-AH-rets
ground,
the
in
him
for
חַבְל֑וֹḥablôhahv-LOH
and
a
trap
וּ֝מַלְכֻּדְתּ֗וֹûmalkudtôOO-mahl-kood-TOH
in
him
for
עֲלֵ֣יʿălêuh-LAY
the
way.
נָתִֽיב׃nātîbna-TEEV

Chords Index for Keyboard Guitar