1 John 2:27 Image in Nepali
ख्रीष्टले तिमीहरुलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरुसित अझ छ। यसर्थ तिमीहरुलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरुलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरुलाई सिकाएको छ त्यसैमा अडी बस।
ख्रीष्टलेतिमीहरुलाईविशेषउपहारदिनुभएकोछ।योउपहारतिमीहरुसितअझछ।यसर्थतिमीहरुलाईकसैंबाटशिक्षालिनआवश्यकपर्दैन।उनलेतिमीहरुलाईदिएकोउपहारलेहरेककुराकोबारेमासिकाउनुहुनेछ।योउपहारसत्यछ,योझूटोछैन।यसर्थजस्तोत्योउपहारलेतिमीहरुलाईसिकाएकोछत्यसैमाअडीबस।
1 John 2:27 Picture in Nepali