1 Kings 18:36 Image in Nepali
यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो।
योबेलुकीपखकोबलिदानकोसमयभएकोथियो।त्यसपछिअगमवक्ताएलियावेदीसमक्षगएअनिप्रार्थनागरे,“हेपरमप्रभु,अब्राहाम,इसहाकरइस्राएलकापरमेश्वर।मतपाईंलाईइस्राएलकापरमेश्वरहुनुहुन्छभनीप्रमाणितगर्नेबिन्तीगर्छु।अनिप्रमाणितगर्नुहोस्मतपाईंकोसेवकहुँ।मानिसहरूलाईदेखाउनुहोस्,यीसबकामगर्नकालागितपाईंलेमलाईंआदेशदिनुभएकोहो।
1 Kings 18:36 Picture in Nepali