1 Kings 5:9
मेरो सेवकहरूले यी रूखहरू लबानोनदेखि समुद्रसम्म ल्याउनेछन्। तब ती रूखहरू बाँध्नेछु अनि तपाईंले इच्छा गर्नु भएको ठाउँसम्म बगाएर पठाउने छु। त्यहाँ म तिनीहरूलाई जम्मा गर्ने छु अनि तपाईंले तिनीहरूलाई आफ्नो साथ लिएर जान सक्नु हुन्छ।” बद्लामा तपाईंले मेरो घर परिवारको लागि खान पठाईदिनुहोस्।”
My servants | עֲ֠בָדַי | ʿăbāday | UH-va-dai |
shall bring them down | יֹרִ֨דוּ | yōridû | yoh-REE-doo |
from | מִן | min | meen |
Lebanon | הַלְּבָנ֜וֹן | hallĕbānôn | ha-leh-va-NONE |
unto the sea: | יָ֗מָּה | yāmmâ | YA-ma |
and I | וַֽ֠אֲנִי | waʾănî | VA-uh-nee |
convey will | אֲשִׂימֵ֨ם | ʾăśîmēm | uh-see-MAME |
them by sea | דֹּֽבְר֤וֹת | dōbĕrôt | doh-veh-ROTE |
in floats | בַּיָּם֙ | bayyām | ba-YAHM |
unto | עַֽד | ʿad | ad |
the place | הַמָּק֞וֹם | hammāqôm | ha-ma-KOME |
that | אֲשֶׁר | ʾăšer | uh-SHER |
thou shalt appoint | תִּשְׁלַ֥ח | tišlaḥ | teesh-LAHK |
אֵלַ֛י | ʾēlay | ay-LAI | |
me, discharged be to them cause will and | וְנִפַּצְתִּ֥ים | wĕnippaṣtîm | veh-nee-pahts-TEEM |
there, | שָׁ֖ם | šām | shahm |
and thou | וְאַתָּ֣ה | wĕʾattâ | veh-ah-TA |
shalt receive | תִשָּׂ֑א | tiśśāʾ | tee-SA |
thou and them: | וְאַתָּה֙ | wĕʾattāh | veh-ah-TA |
shalt accomplish | תַּֽעֲשֶׂ֣ה | taʿăśe | ta-uh-SEH |
אֶת | ʾet | et | |
my desire, | חֶפְצִ֔י | ḥepṣî | hef-TSEE |
giving in | לָתֵ֖ת | lātēt | la-TATE |
food | לֶ֥חֶם | leḥem | LEH-hem |
for my household. | בֵּיתִֽי׃ | bêtî | bay-TEE |
Cross Reference
Ezra 3:7
यद्यपि तिनीहरूले त्यसबेला सम्म परमप्रभुको मन्दिरको जग बसाएका थिएनन्। तब तिनीहरूले (मानिसहरू जो फर्की आएका थिए) डकर्मीहरूलाई सिकर्मीहरूलाई पैसा दिए भोजन, पिउने पदार्थ अनि भद्राक्षेको तेल सीदोन र सोरका मानिसहरूलाई दिए जसद्वार तिनीहरूले लबानोन समुद्रद्वारा योप्पामा देवदारका मूढाहरू ल्याउनेछन्। फारसका राजा कोरेसको अनुमति लिएर यसो गरियो।
Ezekiel 27:17
“यहूदा अनि इस्राएलका मानिसहरूले तिमीसँग व्यापार गरे। तिनीहरूले तिम्रो व्यापारको माल-समानको सट्टामा गहूँ, भद्राक्ष, अगौटे-नेभारा, मह, तेल र अत्तर दिए।
Acts 12:20
हेरोदे टायर र सायडनवासीहरूसंग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।
2 Chronicles 2:16
अनि हामी लबानोन देशबाट काठ काट्ने छौं। हामी तपाईंलाई चाहिएसम्म काठ काट्ने छौं। हामी मूढाहरू साथ बाँध्ने छौं। अनि तिनीहरूलाई समुद्रबाट यापो शहरतिर पठाउने छौं। त्यसपछि तपाईंले काठहरू यरूशलेममा लान सक्नु हुने छ।”
Deuteronomy 3:25
मलाई यर्दन नदीपारि जान दिनुहोस् अनि अर्को पट्टिको असल भूमि हेर्न दिनुहोस्। मलाई लबानोन र सुन्दर पहाडी देश हेर्न दिनुहोस्।’
2 Chronicles 1:15
यरूशलेममा सुलेमानले प्रशस्त सुन अनि चाँदी एकत्रित गरे। त्यहाँ यति विघ्नसुन अनि चाँदी थियो जो ढुँङ्गा सरह थियो। सुलेमानले प्रशस्त देवदारका काठ जम्मा गरे। त्यहाँ यति विघ्नदेवदार थिए, तिनीहरू पश्चिमी पहाडी प्रदेशका नेभाराका बृक्ष सरह थिए।