1 Peter 1:7 Image in Nepali
यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।
यीदुख-कष्टहरुकिनहुन्छन्?तिमीहरुकोविश्वासशुद्धछभनीप्रमाणगर्नु।विश्वासकोशुद्धतामासुनभन्दाअधिकमूल्यछ।सुनकोशुद्धताअग्निद्वाराप्रमाणितगर्नसकिन्छ,तरसुननष्टहुन्छ।जबयेशूख्रीष्टआउँछन्विश्वासकोशुद्धतालेतिमीहरुमाप्रशंसा,महिमाअनिसम्मानल्याउनेछ।
1 Peter 1:7 Picture in Nepali