Home Bible 1 Samuel 1 Samuel 17 1 Samuel 17:45 1 Samuel 17:45 Image नेपाली

1 Samuel 17:45 Image in Nepali

दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा भाला प्रयोग गर्न आइस्। तर तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।
Click consecutive words to select a phrase. Click again to deselect.
1 Samuel 17:45

दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।

1 Samuel 17:45 Picture in Nepali