2 Chronicles 15:9
त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।
2 Chronicles 15:9 in Other Translations
King James Version (KJV)
And he gathered all Judah and Benjamin, and the strangers with them out of Ephraim and Manasseh, and out of Simeon: for they fell to him out of Israel in abundance, when they saw that the LORD his God was with him.
American Standard Version (ASV)
And he gathered all Judah and Benjamin, and them that sojourned with them out of Ephraim and Manasseh, and out of Simeon: for they fell to him out of Israel in abundance, when they saw that Jehovah his God was with him.
Bible in Basic English (BBE)
And he got together all Judah and Benjamin and those of Ephraim and Manasseh and Simeon who were living with them; for numbers of them came to him out of Israel when they saw that the Lord his God was with him.
Darby English Bible (DBY)
And he assembled all Judah and Benjamin, and the strangers with them out of Ephraim and Manasseh, and out of Simeon; for they fell away to him out of Israel in abundance, when they saw that Jehovah his God was with him.
Webster's Bible (WBT)
And he gathered all Judah and Benjamin, and the strangers with them out of Ephraim and Manasseh, and out of Simeon: for they resorted to him out of Israel in multitudes, when they saw that the LORD his God was with him.
World English Bible (WEB)
He gathered all Judah and Benjamin, and those who sojourned with them out of Ephraim and Manasseh, and out of Simeon: for they fell to him out of Israel in abundance, when they saw that Yahweh his God was with him.
Young's Literal Translation (YLT)
and gathereth all Judah and Benjamin, and the sojourners with them out of Ephraim, and Manasseh, and out of Simeon -- for they have fallen unto him from Israel in abundance, in their seeing that Jehovah his God `is' with him.
| And he gathered | וַיִּקְבֹּ֗ץ | wayyiqbōṣ | va-yeek-BOHTS |
| אֶת | ʾet | et | |
| all | כָּל | kāl | kahl |
| Judah | יְהוּדָה֙ | yĕhûdāh | yeh-hoo-DA |
| and Benjamin, | וּבִנְיָמִ֔ן | ûbinyāmin | oo-veen-ya-MEEN |
| strangers the and | וְהַגָּרִים֙ | wĕhaggārîm | veh-ha-ɡa-REEM |
| with | עִמָּהֶ֔ם | ʿimmāhem | ee-ma-HEM |
| Ephraim of out them | מֵֽאֶפְרַ֥יִם | mēʾeprayim | may-ef-RA-yeem |
| and Manasseh, | וּמְנַשֶּׁ֖ה | ûmĕnašše | oo-meh-na-SHEH |
| Simeon: of out and | וּמִשִּׁמְע֑וֹן | ûmiššimʿôn | oo-mee-sheem-ONE |
| for | כִּֽי | kî | kee |
| they fell | נָפְל֨וּ | noplû | nofe-LOO |
| to | עָלָ֤יו | ʿālāyw | ah-LAV |
| him out of Israel | מִיִּשְׂרָאֵל֙ | miyyiśrāʾēl | mee-yees-ra-ALE |
| abundance, in | לָרֹ֔ב | lārōb | la-ROVE |
| when they saw | בִּרְאֹתָ֕ם | birʾōtām | beer-oh-TAHM |
| that | כִּֽי | kî | kee |
| Lord the | יְהוָ֥ה | yĕhwâ | yeh-VA |
| his God | אֱלֹהָ֖יו | ʾĕlōhāyw | ay-loh-HAV |
| was with | עִמּֽוֹ׃ | ʿimmô | ee-moh |
Cross Reference
2 Chronicles 11:16
जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए।
Acts 9:31
त्यसरी चारैतिर यहूदीया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।
Acts 7:9
“त्यसपछि ती पिताहरू यूसुफसंग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसंग परमेश्वर हुनुहुन्थ्यो।
Zechariah 8:21
एउटा शहरका मानिसहरूले अर्को शहरका मानिसहरूलाई भन्नेछन्, ‘हामीहरू परमप्रभुको सामुन्ने उपासना गर्न सर्वशक्तिमान परमप्रभुलाई खोज्न जाँदैछौं, ‘हामीसित आऊ।”
2 Chronicles 30:25
यहूदाका सम्पूर्ण सभा, पूजाहारीहरू, लेवीहरू, सम्पूर्ण सभा जो इस्राएलबाट आएका थिए अनि यात्रीहरू जो इस्राएलबाट आएर यहूदामा पुगेका थिए।ती सबै मानिसहरू अत्यन्त प्रसन्न थिए।
2 Chronicles 30:1
राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्।
1 Chronicles 12:19
मनश्शेका कुल समूहका केही मानिसहरू पनि दाऊदसित मिले। जब तिनीहरू दाऊदसित मिले तब तिनी पलिश्तीहरूका साथ शाऊलसित युद्ध गर्न गए। तर दाऊद अनि तिनका मानिसहरूले पलिश्तीहरूलाई वास्तवमा सहायता गरेनन्। पलिश्ती प्रधानहरूले तिनीहरूलाई दाऊदले सहायता गरिरहेछन् भन्ने विषयमा कुरा गरे, तब तिनीहरूले तिनलाई पठाइदिने निश्चय गरे। ती शासकहरूले भने, “यदि दाऊद तिनका मालिक शाऊल कहाँ फर्के भने हाम्रा शिरहरू काटिने छन्।”
1 Kings 12:19
यसकारण इस्राएलका मानिसहरू दाऊद परिवारको विरोधमा विद्रोह गर्यो अनि तिनीहरू आज पनि दाऊदको परिवारको विरोधमा छन्।
1 Kings 3:28
इस्राएलका मानिसहरूले राजा सुलेमानको निर्णय सुने। तिनीहरूले उनको धेरै नै आदर र सम्मान गरे किनभने उनी बुद्धिमान थिए। तिनीहरूले देखे सही न्याय गर्नमा उनीसँग परमेश्वरको बुद्धि थियो।
1 Samuel 18:28
शाऊलले बुझे कि परमप्रभु दाऊदसँग हुनुहुन्छ। शाऊलले यो पनि बुझे, छोरी मीकलले दाऊदलाई प्रेम र्गथिन।
Genesis 39:3
पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ।