2 Kings 23:37
यहोयाकिमले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यहोयाकीमले त्यही काम गरे जो उनका पुर्खाहरूले गरेका थिए।
2 Kings 23:37 in Other Translations
King James Version (KJV)
And he did that which was evil in the sight of the LORD, according to all that his fathers had done.
American Standard Version (ASV)
And he did that which was evil in the sight of Jehovah, according to all that his fathers had done.
Bible in Basic English (BBE)
He did evil in the eyes of the Lord as his fathers had done.
Darby English Bible (DBY)
And he did evil in the sight of Jehovah, according to all that his fathers had done.
Webster's Bible (WBT)
And he did that which was evil in the sight of the LORD, according to all that his fathers had done.
World English Bible (WEB)
He did that which was evil in the sight of Yahweh, according to all that his fathers had done.
Young's Literal Translation (YLT)
and he doth the evil thing in the eyes of Jehovah, according to all that his fathers did.
| And he did | וַיַּ֥עַשׂ | wayyaʿaś | va-YA-as |
| evil was which that | הָרַ֖ע | hāraʿ | ha-RA |
| in the sight | בְּעֵינֵ֣י | bĕʿênê | beh-ay-NAY |
| Lord, the of | יְהוָ֑ה | yĕhwâ | yeh-VA |
| according to all | כְּכֹ֥ל | kĕkōl | keh-HOLE |
| that | אֲשֶׁר | ʾăšer | uh-SHER |
| his fathers | עָשׂ֖וּ | ʿāśû | ah-SOO |
| had done. | אֲבֹתָֽיו׃ | ʾăbōtāyw | uh-voh-TAIV |
Cross Reference
2 Kings 23:32
यहोआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। यहोआहाजले ती नै कामहरू गरे जो उनका पुर्खाहरूले गरेका थिए।
2 Chronicles 28:22
आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए।
2 Chronicles 33:4
मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।”
2 Chronicles 33:22
आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनी द्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे।
Jeremiah 22:13
हाय त्यसलाई जसले आफ्नो मानिसहरूलाई तिनीहरूको श्रमको ज्याला नदिई बे-ईमान्दरीले महल बनायो, अझ ठगेर तला थप्यो।
Jeremiah 26:20
विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे।
Jeremiah 36:23
यहूदीले बेहेरूवा पढन शुरू गरे। जब उसले तीन वा चार पृष्ठ पढद्थे, राजाले ती पढिसकेका पंक्ति एउटा सानो छुरीले काट्थे अनि अगेनोमा हाली दिन्थे र जब सम्म पुरै बेहेरूवा अगेनोमा जलेर नष्ट भएन तब सम्म तिनले त्यसै गरे।
Jeremiah 36:31
म, परमप्रभुले, यहोयाकीम र उसका नानीहरूलाई दण्ड दिनेछु। उसका अधिकारीहरूलाई पनि दण्ड दिनेछु। कारण तिनीहरू दुष्ट छन् म तिनीहरूमाथि डरलाग्दो विपत्ति ल्याउनेछु भनी मैले चेताउनी दिएको छु। त्यो दुर्भाग्य तिनीहरूमाथि मात्र होइन तर यरूशलेम र यहूदामा बस्ने सम्पूर्ण जातिलाई पनि असर गर्नेछ। मेरो चेताउनी अनुसार जम्मै अधर्मकामहरू तिनीहरूमाथि पार्नेछु तर तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।”‘
Ezekiel 19:5
आमा सिंहिनीलाई आशा थियो कि त्यो डमरू प्रमुख बन्नेछ। तर अहिले तिनका सबै आशा हराए। यसकारण आफ्नो डमरूहरू मध्ये उसले अर्को एउटा लिई। त्यसलाई उसले एउटा सिंह हुने प्रशिक्षण दिई।