2 Chronicles 13:9 in Nepali

Nepali Nepali Bible 2 Chronicles 2 Chronicles 13 2 Chronicles 13:9

2 Chronicles 13:9
तिमीले परमप्रभुका पूजाहारीहरूलाई निकाली बाहिर गर्यौ, जो हारूनका सन्तानहरू थिए। अनि तिमीले लेवीहरूलाई निकाली बाहिर गर्यौ। त्यस पछि तिमीले, पृथ्वीका हरेक राष्ट्रले जस्तै आफ्नै पूजाहारीहरू छान्यौ। अनि अहिले कुनै पनि व्यक्ति जसले एउटा बाछा अनि सातवटा भेंडा ल्याउने छ, त्यो पूजाहारी हुन सक्छ-’ती झुट्टा देवताहरूको सेवा गर्ने पूजाहारी।’

2 Chronicles 13:82 Chronicles 132 Chronicles 13:10

2 Chronicles 13:9 in Other Translations

King James Version (KJV)
Have ye not cast out the priests of the LORD, the sons of Aaron, and the Levites, and have made you priests after the manner of the nations of other lands? so that whosoever cometh to consecrate himself with a young bullock and seven rams, the same may be a priest of them that are no gods.

American Standard Version (ASV)
Have ye not driven out the priests of Jehovah, the sons of Aaron, and the Levites, and made you priests after the manner of the peoples of `other' lands? so that whosoever cometh to consecrate himself with a young bullock and seven rams, the same may be a priest of `them that are' no gods.

Bible in Basic English (BBE)
And after driving out the priests of the Lord, the sons of Aaron and the Levites, have you not made priests for yourselves as the people of other lands do? so that anyone who comes to make himself priest by offering an ox or seven sheep, may be a priest of those who are no gods.

Darby English Bible (DBY)
Have ye not cast out the priests of Jehovah, the sons of Aaron, and the Levites, and made you priests as the peoples of the lands? whoever comes to consecrate himself with a young bullock and seven rams, he becomes a priest of what is not God.

Webster's Bible (WBT)
Have ye not cast out the priests of the LORD, the sons of Aaron, and the Levites, and have made for you priests after the manner of the nations of other lands? so that whoever cometh to consecrate himself with a young bullock and seven rams, the same may be a priest of them that are no gods.

World English Bible (WEB)
Haven't you driven out the priests of Yahweh, the sons of Aaron, and the Levites, and made you priests after the manner of the peoples of [other] lands? so that whoever comes to consecrate himself with a young bull and seven rams, the same may be a priest of [those who are] no gods.

Young's Literal Translation (YLT)
`Have ye not cast out the priests of Jehovah, the sons of Aaron, and the Levites, and make to you priests like the peoples of the lands? every one who hath come to fill his hand with a bullock, a son of the herd, and seven rams, even he hath been a priest to No-gods!

Have
ye
not
הֲלֹ֤אhălōʾhuh-LOH
cast
out
הִדַּחְתֶּם֙hiddaḥtemhee-dahk-TEM

אֶתʾetet
priests
the
כֹּֽהֲנֵ֣יkōhănêkoh-huh-NAY
of
the
Lord,
יְהוָ֔הyĕhwâyeh-VA

אֶתʾetet
the
sons
בְּנֵ֥יbĕnêbeh-NAY
Aaron,
of
אַֽהֲרֹ֖ןʾahărōnah-huh-RONE
and
the
Levites,
וְהַלְוִיִּ֑םwĕhalwiyyimveh-hahl-vee-YEEM
and
have
made
וַתַּֽעֲשׂ֨וּwattaʿăśûva-ta-uh-SOO
priests
you
לָכֶ֤םlākemla-HEM
after
the
manner
of
the
nations
כֹּֽהֲנִים֙kōhănîmkoh-huh-NEEM
lands?
other
of
כְּעַמֵּ֣יkĕʿammêkeh-ah-MAY
so
that
whosoever
הָֽאֲרָצ֔וֹתhāʾărāṣôtha-uh-ra-TSOTE
cometh
כָּלkālkahl
to
consecrate
הַבָּ֗אhabbāʾha-BA

לְמַלֵּ֨אlĕmallēʾleh-ma-LAY
himself
with
a
young
יָד֜וֹyādôya-DOH

בְּפַ֤רbĕparbeh-FAHR
bullock
בֶּןbenben
seven
and
בָּקָר֙bāqārba-KAHR
rams,
וְאֵילִ֣םwĕʾêlimveh-ay-LEEM
the
same
may
be
שִׁבְעָ֔הšibʿâsheev-AH
priest
a
וְהָיָ֥הwĕhāyâveh-ha-YA
of
them
that
are
no
כֹהֵ֖ןkōhēnhoh-HANE
gods.
לְלֹ֥אlĕlōʾleh-LOH
אֱלֹהִֽים׃ʾĕlōhîmay-loh-HEEM

Cross Reference

2 Chronicles 11:14
लेवीहरूले आफ्ना भूमि र तिनीहरूका आफ्नै खेतहरू छोडे अनि यहूदा र यरूशलेममा आए। लेवीहरूले यसो गरे किनभने यारोबाम अनि तिनका छोराहरूले परमप्रभुको सेवकको रूपमा तिनीहरूलाई सेवा गर्न दिन अस्वीकार गरेका थिए।

Jeremiah 2:11
के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर महत्वहीन मूर्तिहरूलाई पूज्न थाले।

Exodus 29:35
“तिमीहरूले यी सबै चीजहरू हारून र उसका छोराहरूको निम्ति मैले तिमीहरूलाई आदेश गरे जस्तै गर्नु पर्छ। तिनीहरूका पूजाहारी नियुक्ती को उत्सव लगातार सात दिनसम्म चल्नु पर्छ।

Galatians 4:8
अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँचो थिएनन्।

Acts 19:26
तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ!सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँचो देवताहरू होइनन्।

Hosea 8:6
एकजना इस्राएली कारीगरले बाछा बनायो। त्यो परमेश्वर होइन। निश्चय नै सामरियाको बाछालाई टुक्रा-टुक्रा पारिनेछ।

Jeremiah 5:7
परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन। तिम्रा छोरा-छोरीहरूले मलाई परित्याग गरे। तिनीहरूले मूर्तिहरूका कसम खाए जो साँचो देवताहरू होइनन्। मैले तिनीहरूले इच्छा गरेको प्रत्येक चीज दिएँ। तर तिनीहरू मेरा विश्वासघाती भए। तिनीहरू भीडको साथ वेश्याहरूकहाँ भेला भए।

1 Chronicles 29:5
मैले सुन र चाँदीका सबै चीज बीजका निम्ति सुन र चाँदी दिएको छु। जसमा कि कुशल कर्मीहरूले मन्दिरका निम्ति सबै भिन्न-भिन्न प्रकारका चीज बीजहरू बनाउँन सक्ने छन्। अब, इस्राएलका मानिसहरू, तिमीहरू कतिजना आज परमप्रभुका निम्ति स्वयंलाई अर्पण गर्न तयार छौ?”

2 Kings 19:18
तिनीहरूले ती राष्ट्रहरूका देवताहरूलाई आगोमा फ्याँके। तर ती साँच्चैका देवताहरू थिएनन्। ती केवल काठ र ढुंङ्गाका मूर्तिहरू थिए। जसलाई मानिसहरूले बनाएका थिए। त्यसै कारणले गर्दा अश्शूरका राजाहरूले तिनीहरूलाई खत्‌तम पार्न सके।

1 Kings 13:33
राजा यारोबाम बदली भएनन्। उनले दुष्ट कार्य गर्न छोेडेनन्। उनले विभिन्न परिवार समूहबाट मानिसहरू छाने र पूजाहारी बनाउने कार्य जारी नै राखे। ती पूजाहारीहरू अग्लो ठाउँमा पूजा गर्दथे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई पूजाहारी हुन अनुमाति दिइन्थ्यो।

1 Kings 12:31
यारोबामले अग्ला ठाउँहरूमा मन्दिरहरूको पनि निर्माण गरे। उनले इस्राएलका विभिन्न कुल समूहहरूबाट पूजाहारीहरू पनि छाने। तर उसले मानिसहरूबाट पूजाहारीहरू छाने यद्यपि तिनीहरू लेवीहरू थिएनन्।

Deuteronomy 32:17
तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए। त्यो तिनीहरूले जान्दैन थिए, ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।

Leviticus 16:32
“यसर्थ प्रधान पूजाहारी हुन अभिषेक भएको मानिसले सब चीजहरू पवित्र पार्ने काम गर्नेछन्। आफ्नो बाबुका उत्तराधिकारी तिनै हुन्। ती पूजाहारीले पवित्र सुती लुगा लगाउनु पर्छ।

Leviticus 8:2
“हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ।

Exodus 32:29
त्यसपछि मोशाले भने, “आज तिमीहरूका छोराहरू अनि दाज्यू-भाइ मारेर आफूलाई परमप्रभुको सेवामा सर्मपण गर्यौ। यसको निम्ति तिमीहरूले आशिष पाउनेछौ।”

Exodus 29:1
त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “हारून र तिनका छोराहरूले आफू पूजाहारी भई विशेष रूपमा मेरो सेवा कसरी गर्नु पर्छ भनी तिमीले देखाउनको निम्ति के गर्नु पर्छ म तिमीलाई अब भन्नेछु। तिमीले निष्खोट एउटा बाछा र दुइवटा भेडाको पाठाहरू जोगाड गर।