2 Chronicles 18:4
यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संन्देश प्राप्त गरौं।”
2 Chronicles 18:4 in Other Translations
King James Version (KJV)
And Jehoshaphat said unto the king of Israel, Enquire, I pray thee, at the word of the LORD to day.
American Standard Version (ASV)
And Jehoshaphat said unto the king of Israel, Inquire first, I pray thee, for the word of Jehovah.
Bible in Basic English (BBE)
Then Jehoshaphat said to the king of Israel, Let us now get directions from the Lord.
Darby English Bible (DBY)
And Jehoshaphat said to the king of Israel, Inquire, I pray thee, this day of the word of Jehovah.
Webster's Bible (WBT)
And Jehoshaphat said to the king of Israel, Inquire, I pray thee, at the word of the LORD to-day.
World English Bible (WEB)
Jehoshaphat said to the king of Israel, Please inquire first for the word of Yahweh.
Young's Literal Translation (YLT)
And Jehoshaphat saith unto the king of Israel, `Seek, I pray thee, this day, the word of Jehovah.'
| And Jehoshaphat | וַיֹּ֥אמֶר | wayyōʾmer | va-YOH-mer |
| said | יְהֽוֹשָׁפָ֖ט | yĕhôšāpāṭ | yeh-hoh-sha-FAHT |
| unto | אֶל | ʾel | el |
| king the | מֶ֣לֶךְ | melek | MEH-lek |
| of Israel, | יִשְׂרָאֵ֑ל | yiśrāʾēl | yees-ra-ALE |
| Inquire, | דְּרָשׁ | dĕroš | deh-ROHSH |
| thee, pray I | נָ֥א | nāʾ | na |
| at | כַיּ֖וֹם | kayyôm | HA-yome |
| the word | אֶת | ʾet | et |
| Lord the of | דְּבַ֥ר | dĕbar | deh-VAHR |
| to day. | יְהוָֽה׃ | yĕhwâ | yeh-VA |
Cross Reference
1 Samuel 23:2
दाऊदले परमप्रभुलाई सोधे, “के मैले पलिश्तीहरू विरूद्ध युद्ध गर्न जानु?”परमप्रभु परमेश्वरले दाऊदलाई भन्नु भयो, “जाऊ र पलिश्तीहरूमाथि जाइ लाग अनि कीला शहरको रक्षा गर।”
Jeremiah 21:2
पशहूर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबूकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबूकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।”
Psalm 27:4
परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्नु सकूँ।”
2 Chronicles 34:26
तर यो कुरा यहूदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ।
1 Kings 22:5
तर पहिला हामी परमप्रभुसित सल्लाह गरौं।”
2 Samuel 5:23
दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर।
2 Samuel 5:19
दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?”परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।”
2 Samuel 2:1
पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?”परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।”दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।”परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”
1 Samuel 23:9
शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।”
1 Samuel 23:4
दाऊदले फेरि परमप्रभुलाई सोधे अनि परमप्रभुले जवाफ दिनुभयो, “कीलामा जाऊ। म पलिश्तीहरूलाई हराउन म सहयोग गर्ने छु।”
Ezekiel 20:3
“हे मानिसको छोरो, इस्राएलका बूढा- प्रधानहरूसँग कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले, यो कुरा बताउनु हुन्छ के तिमीहरू मेरो सल्लाह माग्न आएका हौ? यदि तिमीहरू आएका हौ भने म तिमीलाई यो दिँदिन। परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।’