2 Chronicles 23:16 in Nepali

Nepali Nepali Bible 2 Chronicles 2 Chronicles 23 2 Chronicles 23:16

2 Chronicles 23:16
तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्।

2 Chronicles 23:152 Chronicles 232 Chronicles 23:17

2 Chronicles 23:16 in Other Translations

King James Version (KJV)
And Jehoiada made a covenant between him, and between all the people, and between the king, that they should be the LORD's people.

American Standard Version (ASV)
And Jehoiada made a covenant between himself, and all the people, and the king, that they should be Jehovah's people.

Bible in Basic English (BBE)
And Jehoiada made an agreement between the Lord and all the people and the king, that they would be the Lord's people.

Darby English Bible (DBY)
And Jehoiada made a covenant between himself and all the people and the king, that they should be the people of Jehovah.

Webster's Bible (WBT)
And Jehoiada made a covenant between him, and between all the people, and between the king, that they should be the LORD'S people.

World English Bible (WEB)
Jehoiada made a covenant between himself, and all the people, and the king, that they should be Yahweh's people.

Young's Literal Translation (YLT)
And Jehoiada maketh a covenant between him, and between all the people, and between the king, to be for a people to Jehovah;

And
Jehoiada
וַיִּכְרֹ֤תwayyikrōtva-yeek-ROTE
made
יְהֽוֹיָדָע֙yĕhôyādāʿyeh-hoh-ya-DA
a
covenant
בְּרִ֔יתbĕrîtbeh-REET
between
בֵּינ֕וֹbênôbay-NOH
him,
and
between
וּבֵ֥יןûbênoo-VANE
all
כָּלkālkahl
people,
the
הָעָ֖םhāʿāmha-AM
and
between
וּבֵ֣יןûbênoo-VANE
the
king,
הַמֶּ֑לֶךְhammelekha-MEH-lek
be
should
they
that
לִֽהְי֥וֹתlihĕyôtlee-heh-YOTE
the
Lord's
לְעָ֖םlĕʿāmleh-AM
people.
לַֽיהוָֽה׃layhwâLAI-VA

Cross Reference

Nehemiah 9:38
यी सबै हुँदाहुँदै पनि हामी लिखित रूपमा बाचा बाँध्छौं।

2 Chronicles 29:10
यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन।

2 Kings 11:17
तब यहोयादाले परमप्रभु, राजा र मानिसहरूबीच एउटा करार गरे। यस करारमा भनिएकोछ, राजा र मानिसहरू परमप्रभुका हुन। यहोयादाले राजा र मानिसहरूबीच पनि सम्झौता गराए। यस सम्झौताले भनिएको छ मानिसहरूका लागि राजाले के गर्नुपर्छ। अनि यो भनिएको छ मानिसहरूले राजाको आज्ञाको पालन गर्नुपर्छ अनि अनुसरण गर्नुपर्छ।

Isaiah 44:5
“एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”‘

Nehemiah 10:29
तिनीहरूका अगुवाहरू सँग मिलेर बाँच्नको लागि सराप अनि शपथ लिए, परमप्रभुले उहाँका दास मोशालाई दिएको वचन पालन् गर्दै परमप्रभु हाम्रा मालिकका सबै आदेशहरू अनि उहाँका न्याय र नियमहरू सावधानी पूर्वक पालन गर्ने सराप अनि शपथ लिए।

Nehemiah 5:12
तब तिनीहरूले भने, “हामी सबै कुरा फिर्ता दिने छौं। अनि हामी तिनीहरूबाट केही माग्ने छैनौं। हामी तपाईंले भन्नु भएजस्तै गर्ने छौं।”यसकारण मैले पूजाहारीहरूलाई बोलाएँ, अनि तिनीहरूले अहिले भने अनुसार गर्नु पर्छ, भनी मैले तिनीहरूलाई शपथ दिलाएँ।

Ezra 10:3
अब, यस विषयमा इस्राएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्नीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एज्रा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौ।

2 Chronicles 34:31
तब राजा आफ्ना स्थानमा उभिए। तिनले परमप्रभुसित करार गरे। तिनी परमप्रभुको अनुसरण गर्न अनि परमप्रभुको आदेश, नियम, विधिहरू पालन गर्न सहमत भए। योशियाहले आफ्नो सम्पूर्ण हृदय अनि आत्माद्वारा आज्ञा पालन गर्न सहमत भए। तिनी यो पुस्तकमा लेखिएका करारका कुराहरू पालन गर्न सहमत भए।

2 Chronicles 15:14
तब आसा अनि मानिसहरूले परमप्रभु प्रति शपथ लिए। तिनीहरू उच्च आवाजमा कराए। तिनीहरूले तुरही र नरसिङ्गाहरू पनि बजाए।

2 Chronicles 15:12
तब तिनीहरूले आफ्ना सम्पूर्ण हृदय अनि आफ्ना सम्पूर्ण आत्मा द्वारा परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्ने करार गरे। उहाँ तिनीहरूका पुर्खाहरूले सेवा गरेका परमेश्वर हुनुहुन्छ।

Joshua 24:21
तब मानिसहरूले यहोशूलाई भने, “अहँ! हामी परमप्रभुको सेवा गर्नेछौं।”

Deuteronomy 29:1
परमप्रभुले होरेब पर्वतमा इस्राएलका मानिसहरूसँग गर्नु भएको करार बाहेक उहाँले मोआब देशमा मोशासित अर्को करार गर्ने आदेश दिनु भयो जब तिनीहरू मोआबमा थिए। त्यो करार यस्तो छ।

Deuteronomy 26:17
आज तिमीहरूले भनेका छौ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ अनि उहाँले देखाउनु भएको बोटामा हिंड्ने, उहाँको शिक्षा अनुसरण गर्ने अनि उहाँले बताउनु भएको नियमहरू र निर्णयहरू पालन गर्ने प्रतिज्ञा गरेका छौ। तिमीहरूले भन्यौ उहाँले बताउनु भएको प्रत्येक चीज तिमीहरू गर्नेछौ।

Deuteronomy 5:2
परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नु भयो।