2 Samuel 22:46
विदेशीहरू डरले कमजोर हुनेछन्। लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।
2 Samuel 22:46 in Other Translations
King James Version (KJV)
Strangers shall fade away, and they shall be afraid out of their close places.
American Standard Version (ASV)
The foreigners shall fade away, And shall come trembling out of their close places.
Bible in Basic English (BBE)
They will be wasted away, they will come out of their secret places shaking with fear.
Darby English Bible (DBY)
Strangers have faded away, And they come trembling forth from their close places.
Webster's Bible (WBT)
Strangers shall fade away, and they shall tremble from their close places.
World English Bible (WEB)
The foreigners shall fade away, Shall come trembling out of their close places.
Young's Literal Translation (YLT)
Sons of a stranger fade away, And gird themselves by their close places.
| Strangers | בְּנֵ֥י | bĕnê | beh-NAY |
| נֵכָ֖ר | nēkār | nay-HAHR | |
| shall fade away, | יִבֹּ֑לוּ | yibbōlû | yee-BOH-loo |
| afraid be shall they and | וְיַחְגְּר֖וּ | wĕyaḥgĕrû | veh-yahk-ɡeh-ROO |
| out of their close places. | מִמִּסְגְּרוֹתָֽם׃ | mimmisgĕrôtām | mee-mees-ɡeh-roh-TAHM |
Cross Reference
Micah 7:17
तिनीहरुले जमीनमा घस्रने साँपले झैं धूलो चाट्नेछन्, र तिनीहरु डरले काम्नेछन्। तनीहरु परमप्रभु हाम्रा परमेश्वरकहाँ घस्रने किरा झैं तिनीहरुका किल्लाहरुबाट आउँनेछन्। तिनीहरु तिमीहरुसित डराउँनेछन्।
Isaiah 2:19
मानिसहरू ओडारहरू र पृथ्वीका चेपचापमा लुक्ने छन्। मानिसहरू परमप्रभु र उहाँको महामहिम शक्तिबाट डराउनेछन्। यो घट्ना त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्काउन उभिनु हुन्छ।
Isaiah 2:21
त्यसपछि मानिसहरू चट्टानका-कन्दरातिर लुक्नेछन्। तिनीहरू परमप्रभु र उहाँका महान शक्तिबाट भयभीत भएर त्यसो गर्नेछन्। यो त्यतिबेला घट्ना घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्थर कमाउन उठ्नु हुनेछ।
Isaiah 64:6
हामी सबै पापले अशुद्ध भएका छौं। हाम्रा असल कामहरू पनि शुद्ध छैनन्। तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्। हामी ओइलएर झरेका पातहरू झैं छौं। हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ।
Amos 9:3
यद्यपि तिनीहरु कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरुलाई भेट्नेछु। म तिनीहरुलाई मेरो छेउमा ल्याउनेछु। यदी तिनीहरु समुद्रको फेदमा लुके तापनि मसर्पलाई आज्ञा गर्नेछु र त्यसले तिनीहरुलाई डस्नेछ।
James 1:11
सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।