Deuteronomy 28:12
आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन।
Deuteronomy 28:12 in Other Translations
King James Version (KJV)
The LORD shall open unto thee his good treasure, the heaven to give the rain unto thy land in his season, and to bless all the work of thine hand: and thou shalt lend unto many nations, and thou shalt not borrow.
American Standard Version (ASV)
Jehovah will open unto thee his good treasure the heavens, to give the rain of thy land in its season, and to bless all the work of thy hand: and thou shalt lend unto many nations, and thou shalt not borrow.
Bible in Basic English (BBE)
Opening his store-house in heaven, the Lord will send rain on your land at the right time, blessing all the work of your hands: other nations will make use of your wealth, and you will have no need of theirs.
Darby English Bible (DBY)
Jehovah will open to thee his good treasure, the heavens, to give rain unto thy land in its season, and to bless all the work of thy hand; and thou shalt lend unto many nations, but thou shalt not borrow.
Webster's Bible (WBT)
The LORD shall open to thee his good treasure, the heaven to give rain to thy land in its season, and to bless all the work of thy hand: and thou shalt lend to many nations, and thou shalt not borrow.
World English Bible (WEB)
Yahweh will open to you his good treasure in the sky, to give the rain of your land in its season, and to bless all the work of your hand: and you shall lend to many nations, and you shall not borrow.
Young's Literal Translation (YLT)
`Jehovah doth open to thee his good treasure -- the heavens -- to give the rain of thy land in its season, and to bless all the work of thy hand, and thou hast lent to many nations, and thou -- thou dost not borrow.
| The Lord | יִפְתַּ֣ח | yiptaḥ | yeef-TAHK |
| shall open | יְהוָ֣ה׀ | yĕhwâ | yeh-VA |
| unto thee | לְ֠ךָ | lĕkā | LEH-ha |
| his good | אֶת | ʾet | et |
| treasure, | אֽוֹצָר֨וֹ | ʾôṣārô | oh-tsa-ROH |
| הַטּ֜וֹב | haṭṭôb | HA-tove | |
| the heaven | אֶת | ʾet | et |
| to give | הַשָּׁמַ֗יִם | haššāmayim | ha-sha-MA-yeem |
| the rain | לָתֵ֤ת | lātēt | la-TATE |
| unto thy land | מְטַֽר | mĕṭar | meh-TAHR |
| in his season, | אַרְצְךָ֙ | ʾarṣĕkā | ar-tseh-HA |
| and to bless | בְּעִתּ֔וֹ | bĕʿittô | beh-EE-toh |
| וּלְבָרֵ֕ךְ | ûlĕbārēk | oo-leh-va-RAKE | |
| all | אֵ֖ת | ʾēt | ate |
| the work | כָּל | kāl | kahl |
| of thine hand: | מַֽעֲשֵׂ֣ה | maʿăśē | ma-uh-SAY |
| and thou shalt lend | יָדֶ֑ךָ | yādekā | ya-DEH-ha |
| unto many | וְהִלְוִ֙יתָ֙ | wĕhilwîtā | veh-heel-VEE-TA |
| nations, | גּוֹיִ֣ם | gôyim | ɡoh-YEEM |
| and thou | רַבִּ֔ים | rabbîm | ra-BEEM |
| shalt not | וְאַתָּ֖ה | wĕʾattâ | veh-ah-TA |
| borrow. | לֹ֥א | lōʾ | loh |
| תִלְוֶֽה׃ | tilwe | teel-VEH |
Cross Reference
Deuteronomy 15:6
तब परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको प्रतिज्ञा अनुसार आशीर्वाद दिनु हुनेछ। अनि अन्य राष्ट्रहरूलाई ऋण दिनुको निम्ति तिमीहरूसित प्रशस्त पैसा-रूपिया हुनेछ। तर तिमीहरूले अरूबाट ऋण लिनु आवश्यक पर्दैन। तिमीहरूले धेरै राष्ट्रहरूलाई शासन गर्नेछौ, तर कसैले तिमीहरूलाई शासन गर्ने छैन।
Deuteronomy 14:29
यो अन्न लेवीहरूको निम्ति हो कारण तिमीहरूको झैं तिनीहरूको आफ्नो भूमि छैन। यी अन्न शहरका अन्य अभाव ग्रस्त मानिसहरूको निम्ति पनि हो अनि यो विदेशीहरू, विधवाहरू र टुहुरा टुहुरी नानीहरूको निम्ति हो। यदि तिमीहरूले यसो गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।ऋण मुक्त हुने विशेष वर्ष
Joel 2:23
हे सियोनका मानिसहरु! खुशीहोऊ। परमप्रभु,तिमीहरुका परमेश्वरसँग रमाऊ। किनभने उहाँले तिमीहरुलाई राम्रो गर्नुहुनेछ। उहाँले तिमीहरुलाई अघिल्लो र पछिल्लो दुबै झरी पहिला झैं पठाई दिनुहुन्छ।
Deuteronomy 11:14
यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ।
Leviticus 26:4
यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्।
Proverbs 22:7
धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।
Psalm 135:7
परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र वर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ।
Psalm 65:9
तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ। परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
Deuteronomy 28:44
विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्।
Deuteronomy 15:10
“तिमीहरूले गरीब मानिसलाई सके अनुसार देऊ। उसलाई दिंदा नराम्रो नसम्झ। किन? किनभने, यस्तो असल काम गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ। तिमीहरूलाई तिमीहरूको सबै काममा र तिमीहरूले गरेको प्रत्येक चीजमा उहाँले तिमीहरूलाई आशिष दिनु हुनेछ।
Job 38:22
“अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ जहाँ मैले हिऊँ र असिना राख्छु?