Genesis 17:18 in Nepali

Nepali Nepali Bible Genesis Genesis 17 Genesis 17:18

Genesis 17:18
तब अब्राहामले परमेश्वरलाई भने, “म आशा गर्छु इश्माएल जीवित रही तपाईंको सेवा गर्नेछ।”

Genesis 17:17Genesis 17Genesis 17:19

Genesis 17:18 in Other Translations

King James Version (KJV)
And Abraham said unto God, O that Ishmael might live before thee!

American Standard Version (ASV)
And Abraham said unto God, Oh that Ishmael might live before thee!

Bible in Basic English (BBE)
And Abraham said to God, If only Ishmael's life might be your care!

Darby English Bible (DBY)
And Abraham said to God, Oh that Ishmael might live before thee!

Webster's Bible (WBT)
And Abraham said to God, O that Ishmael might live before thee!

World English Bible (WEB)
Abraham said to God, "Oh that Ishmael might live before you!"

Young's Literal Translation (YLT)
And Abraham saith unto God, `O that Ishmael may live before Thee;'

And
Abraham
וַיֹּ֥אמֶרwayyōʾmerva-YOH-mer
said
אַבְרָהָ֖םʾabrāhāmav-ra-HAHM
unto
אֶלʾelel
God,
הָֽאֱלֹהִ֑יםhāʾĕlōhîmha-ay-loh-HEEM
that
O
ל֥וּloo
Ishmael
יִשְׁמָעֵ֖אלyišmāʿēlyeesh-ma-ALE
might
live
יִֽחְיֶ֥הyiḥĕyeyee-heh-YEH
before
לְפָנֶֽיךָ׃lĕpānêkāleh-fa-NAY-ha

Cross Reference

Genesis 4:12
जब तैंले त्यो भूमिमा केही रोप्छस तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिंडने छस्।”

Genesis 4:14
हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”

Psalm 4:6
धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”

Psalm 41:12
म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो। तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।

Isaiah 59:2
तर तिमीहरूको पापले गर्दा तिमीहरू र परमेश्वर माझ एउटा तगारो छ। परमप्रभुले तिम्रा पापहरू देख्नु हुन्छ अनि अनुहार अर्को तिर फुर्काउनु हुन्छ।

Jeremiah 32:39
म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैं सम्मान गर्नेछन्।

Acts 2:39
यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैमा बोलाउनु हुन्छ।”