Genesis 46:16
गादका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
Genesis 46:16 in Other Translations
King James Version (KJV)
And the sons of Gad; Ziphion, and Haggi, Shuni, and Ezbon, Eri, and Arodi, and Areli.
American Standard Version (ASV)
And the sons of Gad: Ziphion, and Haggi, Shuni, and Ezbon, Eri, and Arodi, and Areli.
Bible in Basic English (BBE)
And the sons of Gad: Ziphion and Haggi, Shuni and Ezbon, Eri and Arodi and Areli;
Darby English Bible (DBY)
And the sons of Gad: Ziphion and Haggi, Shuni and Ezbon, Eri, and Arodi, and Areli.
Webster's Bible (WBT)
And the sons of Gad; Ziphion, and Haggai, Shuni, and Ezbon, Eri, and Arodi, and Areli.
World English Bible (WEB)
The sons of Gad: Ziphion, Haggi, Shuni, Ezbon, Eri, Arodi, and Areli.
Young's Literal Translation (YLT)
And sons of Gad: Ziphion, and Haggi, Shuni, and Ezbon, Eri, and Arodi, and Areli.
| And the sons | וּבְנֵ֣י | ûbĕnê | oo-veh-NAY |
| of Gad; | גָ֔ד | gād | ɡahd |
| Ziphion, | צִפְי֥וֹן | ṣipyôn | tseef-YONE |
| and Haggi, | וְחַגִּ֖י | wĕḥaggî | veh-ha-ɡEE |
| Shuni, | שׁוּנִ֣י | šûnî | shoo-NEE |
| and Ezbon, | וְאֶצְבֹּ֑ן | wĕʾeṣbōn | veh-ets-BONE |
| Eri, | עֵרִ֥י | ʿērî | ay-REE |
| and Arodi, | וַֽאֲרוֹדִ֖י | waʾărôdî | va-uh-roh-DEE |
| and Areli. | וְאַרְאֵלִֽי׃ | wĕʾarʾēlî | veh-ar-ay-LEE |
Cross Reference
Numbers 26:15
तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोःसपोनबाट सपोनीहरूको कुलसमूह, हाग्गैबाट हाग्गैहरूको कुलसमूह, शूनीबाट शूनीहरूको कुलसमूह,
Genesis 30:11
लेआले भनीन्, “म भाग्यमानी हुँ।” यसर्थ उनले छोरोको नाउँ गाद राखीन्।
Genesis 35:26
लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए। यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दमआराममा थिए।
Genesis 49:19
“एक हुल डाकुहरूले गादमाथि आक्रमण गर्नेछन्, तर गादले तिनीहरूलाई धपाउने छ।”
Numbers 1:11
बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान;
Numbers 1:24
तिनीहरूले गादको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
Deuteronomy 33:20
गादको विषयमा मोशाले भनेः “परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो! गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्। तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्।
1 Chronicles 2:2
दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए। यहूदाका छोराहरू
1 Chronicles 5:11
गाद कुल समूहका मानिसहरू रूबेन कुल समूहका मानिसहरूको छेउमा बस्थे। गादी मानिसहरू बाशान क्षेत्रमा सलका शहरसम्म बस्थे।