Hebrews 9:21
उसरी नै मोशाले त्यो रगत पवित्र स्थानमाथि र आराधनामा प्रयोग गरिने सबै सामानहरूमाथि र्छकिथ्ये।
Hebrews 9:21 in Other Translations
King James Version (KJV)
Moreover he sprinkled with blood both the tabernacle, and all the vessels of the ministry.
American Standard Version (ASV)
Moreover the tabernacle and all the vessels of the ministry he sprinkled in like manner with the blood.
Bible in Basic English (BBE)
And the blood was put on the Tent and all the holy vessels in the same way.
Darby English Bible (DBY)
And the tabernacle too and all the vessels of service he sprinkled in like manner with blood;
World English Bible (WEB)
Moreover he sprinkled the tabernacle and all the vessels of the ministry in like manner with the blood.
Young's Literal Translation (YLT)
and both the tabernacle and all the vessels of the service with blood in like manner he did sprinkle,
| Moreover | καὶ | kai | kay |
| he sprinkled | τὴν | tēn | tane |
| with | σκηνὴν | skēnēn | skay-NANE |
| blood | δὲ | de | thay |
| both | καὶ | kai | kay |
| πάντα | panta | PAHN-ta | |
| the | τὰ | ta | ta |
| tabernacle, | σκεύη | skeuē | SKAVE-ay |
| and | τῆς | tēs | tase |
| all | λειτουργίας | leitourgias | lee-toor-GEE-as |
| the | τῷ | tō | toh |
| vessels | αἵματι | haimati | AY-ma-tee |
| of the | ὁμοίως | homoiōs | oh-MOO-ose |
| ministry. | ἐῤῥάντισεν | errhantisen | are-RAHN-tee-sane |
Cross Reference
Leviticus 8:19
तब मोशाले भेडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए।
Leviticus 8:15
अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए।
Exodus 29:36
यी सात दिनसम्म प्रत्येक दिन तिमीहरूले एउटा बाछा बलि चढाउनु पर्छ। यो हारून र उसको छोराहरूको प्रायश्चितका निम्ति हुनेछ। तिमीहरूले एउटा बाछा पनि वेदीको शुद्धताको निम्ति चढाउनु पर्छ। तिमीहरूले शुद्ध भद्राक्षको तेल वेदीमाथि खन्याएर यसलाई पवित्र बनाउनु पर्छ।
Exodus 29:12
बाछाको केही रगत तिम्रो औलामा लैजाऊ अनि यसलाई वेदीको सींङहरूमाथि राख। बाँकी रहेको जम्मै रगत वेदीको फेदमा खन्याइदेऊ।
Ezekiel 43:18
त्यसपछि त्यो मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘वेदीका निम्ति यी नियमहरू छन। जुन दिन होमबलि दिइन्छ यसमाथि रगत छर्किनु पर्नेछ।
2 Chronicles 29:19
आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।”
Leviticus 16:14
ऊ साँढेको केही रगत औंलाले लिन्छ अनि यसलाई विशेष आवरणमाथि छर्कन्छ। उसले आफ्नो औंलोले रगत विशेष आवरणअघि सात पटक छर्कने छ।
Leviticus 9:18
अनि तिनले मानिसहरूको मेलबलिको निम्ति साँढे र भेडा मारे। हारूनका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के।
Leviticus 9:8
त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे।
Exodus 29:20
त्यस भेडालाई मार र त्यसको केही रगत ल्याऊ। हारून र तिनका छोराहरूको दाहिने कानको लोतीमा त्यो रगत लगाइदेऊ। अनि केही रगत तिनीहरूको दाहिने हातको बूढी औंलाहरूमा लगाइदेऊ। र दाहिने खुट्टाको बूढी औंलामाथि केही रगत राख। त्यसपछि रगतलाई वेदीको वरिपरि छर्क।