Lamentations 3:30 in Nepali

Nepali Nepali Bible Lamentations Lamentations 3 Lamentations 3:30

Lamentations 3:30
त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।

Lamentations 3:29Lamentations 3Lamentations 3:31

Lamentations 3:30 in Other Translations

King James Version (KJV)
He giveth his cheek to him that smiteth him: he is filled full with reproach.

American Standard Version (ASV)
Let him give his cheek to him that smiteth him; let him be filled full with reproach.

Bible in Basic English (BBE)
Let his face be turned to him who gives him blows; let him be full of shame.

Darby English Bible (DBY)
he giveth his cheek to him that smiteth him; he is filled full with reproach.

World English Bible (WEB)
Let him give his cheek to him who strikes him; let him be filled full with reproach.

Young's Literal Translation (YLT)
He giveth to his smiter the cheek, He is filled with reproach.

He
giveth
יִתֵּ֧ןyittēnyee-TANE
his
cheek
לְמַכֵּ֛הוּlĕmakkēhûleh-ma-KAY-hoo
smiteth
that
him
to
לֶ֖חִיleḥîLEH-hee
him:
he
is
filled
full
יִשְׂבַּ֥עyiśbaʿyees-BA
with
reproach.
בְּחֶרְפָּֽה׃bĕḥerpâbeh-her-PA

Cross Reference

Isaiah 50:6
मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि म मेरो अनुहारमा थुके पनि उनीहरूबाट अनुहार लुकाउने छैन।

Job 16:10
मानिसहरूले मेरो वरिपरि थुप्रेर, तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।

Matthew 5:39
तर म तिमीहरूलाई भन्दछु, ‘दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदाओ।

2 Corinthians 11:20
यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफै घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि आफै घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि म जान्दछु तिमीहरूले सहने छौ।

Luke 6:29
यदि कसैले तिमीहरूको एउटा गालामा थप्ड लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिम्रो कोट लगेको छ भने उसलाई कमीज लिनु नरोक।

Matthew 26:67
त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए।

Micah 5:1
अब तिमी पर्खालले घेरियौ! हामी घेरामा पर्यौं। तिमीहरुले इस्रएलको न्यायकर्तालाई फलामको लौरोले गालामा हिर्काउँनेछन्।

Psalm 123:3
दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए। तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए। यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर। “जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्। तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्। म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”

Psalm 69:20
गालीले मलाई धूलो-पिठो पारेको छ! म गालीको कारणले मर्न लागेको छु म संवेदना पर्खिएको छु तर कसैबाट पाउन सकिन। म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसे, तर कोही पनि आएन।

Psalm 69:9
तपाईंको मन्दिर तफर्को मेरो दरिलो जोशले मलाई ध्वंश पारिरहेछ। म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।