Psalm 116:14
परमप्रभुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।
Psalm 116:14 in Other Translations
King James Version (KJV)
I will pay my vows unto the LORD now in the presence of all his people.
American Standard Version (ASV)
I will pay my vows unto Jehovah, Yea, in the presence of all his people.
Bible in Basic English (BBE)
I will make the offering of my oath to the Lord, even before all his people.
Darby English Bible (DBY)
I will perform my vows unto Jehovah, yea, before all his people.
World English Bible (WEB)
I will pay my vows to Yahweh, Yes, in the presence of all his people.
Young's Literal Translation (YLT)
My vows to Jehovah let me complete, I pray you, before all His people.
| I will pay | נְ֭דָרַי | nĕdāray | NEH-da-rai |
| my vows | לַיהוָ֣ה | layhwâ | lai-VA |
| unto the Lord | אֲשַׁלֵּ֑ם | ʾăšallēm | uh-sha-LAME |
| now | נֶגְדָה | negdâ | neɡ-DA |
| in the presence | נָּ֝֗א | nāʾ | na |
| of all | לְכָל | lĕkāl | leh-HAHL |
| his people. | עַמּֽוֹ׃ | ʿammô | ah-moh |
Cross Reference
Psalm 22:25
हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु। ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
Psalm 116:18
आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।
Jonah 2:9
तर म धन्यवादको स्तुति सहित तपाईंमा बलिदान चढाउने छु, मैले जेकुराको भाकल गरेको छु सो पुरा गर्नेछु। “उद्धार परमप्रभुबाटै हुन्छ।”
Psalm 50:14
यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
Psalm 56:12
हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु। अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु। म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।
Psalm 66:13
यसैकारण, म तपाईंको मन्दिरमा होमबलि अर्पण गर्नेछु। जब-जब म संकटमा परें तब तपाईंको सहयोग मागें।
Jonah 1:16
तब ती मानिसहरुले परमप्रभुको अत्यन्तै डर मान्न थाले र परमप्रभुको निम्ति भाकल गरे अनि बलिदान चढाए।
Nahum 1:15
हेर यहूदा! पहाडमाथिबाट त्यहाँ कोही आउँदैछ। हेर, कसैले सुसमचार लिएर आउँदैछ। हेर, त्यले भन्दैछ, ‘त्यहाँ शान्ति छ।’ यहूदा तिमी आफ्नो बिशेष भोज मनाऊ। यहूदा तिमी आफ्नो भाकल पुरा गर। फेरि दुष्टटले तिमीमाथि आक्रमण गर्नेछैनन्। ती सबै दुष्टहरु ध्वंश पारिनेछन्।
Matthew 5:33
“फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’