Psalm 132:10 in Nepali

Nepali Nepali Bible Psalm Psalm 132 Psalm 132:10

Psalm 132:10
तपाईंको आफ्ना असल दास दाऊदको निम्ति, आफूले रोजेका राजालाई रद्ध नगर्नुहोस्।

Psalm 132:9Psalm 132Psalm 132:11

Psalm 132:10 in Other Translations

King James Version (KJV)
For thy servant David's sake turn not away the face of thine anointed.

American Standard Version (ASV)
For thy servant David's sake Turn not away the face of thine anointed.

Bible in Basic English (BBE)
Because of your servant David, do not give up your king.

Darby English Bible (DBY)
For thy servant David's sake, turn not away the face of thine anointed.

World English Bible (WEB)
For your servant David's sake, Don't turn away the face of your anointed one.

Young's Literal Translation (YLT)
For the sake of David Thy servant, Turn not back the face of Thine anointed.

For
thy
servant
בַּ֭עֲבוּרbaʿăbûrBA-uh-voor
David's
דָּוִ֣דdāwidda-VEED
sake
עַבְדֶּ֑ךָʿabdekāav-DEH-ha
away
not
turn
אַלʾalal

תָּ֝שֵׁ֗בtāšēbTA-SHAVE
the
face
פְּנֵ֣יpĕnêpeh-NAY
of
thine
anointed.
מְשִׁיחֶֽךָ׃mĕšîḥekāmeh-shee-HEH-ha

Cross Reference

1 Kings 11:12
तर म तिम्रा पिता दाऊदको कारण जबसम्म तिमी जीवित रहन्छौ, म तिम्रो राज्य लिने छैन। म तिम्रो छोरा राजा नभएसम्म पर्खिनेछु तब म तिनीबाट लिने छु।

1 Kings 11:34
यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे।

1 Kings 15:4
दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो।

2 Kings 19:34
म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु।”

2 Chronicles 6:42
“हे परमप्रभु परमेश्वर, अभिषेक भएको तपाईंका राजालाई स्वीकार गर्नुहोस्। तपाईंको अचूक प्रेमले सेवक दाऊदलाई सम्झना गर्नुहोस्।”

Psalm 84:9
हे परमेश्वर, हाम्रो रक्षककोरक्षा गर्नुहोस्, तपाईंका अभिषिक्त राजाप्रतिकृपालु हुनु होस्।

Psalm 89:38
तर तपाईंले आफ्‍ना अभिषिक्तलाई त्‍याग्‍नुभएको छ, र तुच्‍छ ठान्‍नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।

Hosea 3:5
त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।