Acts 23:19
सेनापतिले त्यस जावन मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासंग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?”
Acts 23:19 in Other Translations
King James Version (KJV)
Then the chief captain took him by the hand, and went with him aside privately, and asked him, What is that thou hast to tell me?
American Standard Version (ASV)
And the chief captain took him by the hand, and going aside asked him privately, What is it that thou hast to tell me?
Bible in Basic English (BBE)
And the chief took him by the hand and, going on one side, said to him privately, What is it you have to say to me?
Darby English Bible (DBY)
And the chiliarch having taken him by the hand, and having gone apart in private, inquired, What is it that thou hast to report to me?
World English Bible (WEB)
The commanding officer took him by the hand, and going aside, asked him privately, "What is it that you have to tell me?"
Young's Literal Translation (YLT)
And the chief captain having taken him by the hand, and having withdrawn by themselves, inquired, `What is that which thou hast to tell me?'
| Then | ἐπιλαβόμενος | epilabomenos | ay-pee-la-VOH-may-nose |
| the chief | δὲ | de | thay |
| captain | τῆς | tēs | tase |
| took | χειρὸς | cheiros | hee-ROSE |
| him | αὐτοῦ | autou | af-TOO |
| the by | ὁ | ho | oh |
| hand, | χιλίαρχος | chiliarchos | hee-LEE-ar-hose |
| and | καὶ | kai | kay |
| went | ἀναχωρήσας | anachōrēsas | ah-na-hoh-RAY-sahs |
| aside him with | κατ' | kat | kaht |
| privately, | ἰδίαν | idian | ee-THEE-an |
| and asked | ἐπυνθάνετο | epynthaneto | ay-pyoon-THA-nay-toh |
| him, What | Τί | ti | tee |
| is | ἐστιν | estin | ay-steen |
| that | ὃ | ho | oh |
| thou hast | ἔχεις | echeis | A-hees |
| to tell | ἀπαγγεῖλαί | apangeilai | ah-pahng-GEE-LAY |
| me? | μοι | moi | moo |
Cross Reference
Nehemiah 2:4
तब राजाले मलाई भन्नुभयो, “त्यो के हो जो तिमी चाहन्छौ।”तब मैले स्वर्गका परमेश्वरसित प्रार्थना गरें।
Esther 5:3
तब राजाले तिनलाई भने, “रानी एस्तर, तिमी कस्तो छौ? तिमी के इच्छा गर्छौ? आधा राज्यसम्म भए पनि तिमीलाई दिइनेछु।”
Esther 7:2
दोस्रो दिनमा जब राजाले दाखरस पिउँदै थिए उनले एस्तरलाई भने, “तिमी जे पनि निवेदन गर्छौ, रानी एस्तर गर, त्यो तिमीलाई प्रदान गरिनेछ। तिमी जे चाहन्छौ, आधा राज्य पनि तिम्रो लागि दिइन्छ, भन तिम्रो विन्ती के छ?”
Esther 9:12
अनि राजाले रानी एस्तरलाई भने, “शूशनको प्रसाद जिल्लामा यहूदीहरूले दशजना हामानको छोराहरू लगाएत 500 जना मानिसहरूलाई मारे। राजाका अन्य प्रान्तहरूमा तिनीहरूले के गरे तिमी सुन्न चाहन्छौ? जे सुकै तिमी माग्छौ त्यो मञ्जूर गरिनेछ। अनि तिमीले अरूनै कुराहरू चाहे पनि त्यो पूरा गरिनेछ।”
Jeremiah 31:32
यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भंग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।
Mark 8:23
अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानू भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”
Mark 9:27
तर येशूले ठिटोको हात समात्नु भयो अनि त्यसलाई उठ्नलाई मदत गर्नुभयो।
Mark 10:51
येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?”त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”