Acts 28:18 in Nepali

Nepali Nepali Bible Acts Acts 28 Acts 28:18

Acts 28:18
रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे।

Acts 28:17Acts 28Acts 28:19

Acts 28:18 in Other Translations

King James Version (KJV)
Who, when they had examined me, would have let me go, because there was no cause of death in me.

American Standard Version (ASV)
who, when they had examined me, desired to set me at liberty, because there was no cause of death in me.

Bible in Basic English (BBE)
Who, when they had put questions to me, were ready to let me go free, because there was no cause of death in me.

Darby English Bible (DBY)
who having examined me were minded to let me go, because there was nothing worthy of death in me.

World English Bible (WEB)
who, when they had examined me, desired to set me free, because there was no cause of death in me.

Young's Literal Translation (YLT)
who, having examined me, were wishing to release `me', because of their being no cause of death in me,

Who,
οἵτινεςhoitinesOO-tee-nase
when
they
had
examined
ἀνακρίναντέςanakrinantesah-na-KREE-nahn-TASE
me,
μεmemay
would
have
ἐβούλοντοeboulontoay-VOO-lone-toh
go,
let
ἀπολῦσαιapolysaiah-poh-LYOO-say
me
because
διὰdiathee-AH
there
was
τὸtotoh

μηδεμίανmēdemianmay-thay-MEE-an
no
αἰτίανaitianay-TEE-an
cause
θανάτουthanatoutha-NA-too
of
death
ὑπάρχεινhyparcheinyoo-PAHR-heen
in
ἐνenane
me.
ἐμοί·emoiay-MOO

Cross Reference

Acts 26:31
सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।”

Acts 22:24
तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराईरहेछन् जान्न सकिने तिनी आशा गर्दैं थिए।

Acts 22:30
सेनापतिले यहूदीहरू किन पावललाई दोष्याइरहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महासभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोलिदिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए।

Acts 23:29
मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठह्राइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिंदैन।

Acts 24:10
राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु।

Acts 24:22
फेलिक्सले येशूमार्ग विषयमा धेरै कुराहरू जान्दथे। उनले मुद्दा स्थगित गरे अनि भने, “जब सेनापति, लायसिअस यहाँ आउँछन् म यी कुराहरूको विषयमा निर्णय गर्नेछु।”

Acts 25:7
पावल न्यायालायमा आए। यरूशलेमबाट आएका यहूदीहरू उनको वरिपरि उभिए। यहूदीहरूले पावलको विरोधमा निकै दोष देखाई धेरै अनि गम्भीर आरोपहरू ल्याए। तर तिनीहरूले त्यसको प्रमाण दिन सकेनन्।