Acts 28:23 Image in Nepali
पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसंग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे।
पावलरयहूदीहरूलेसभागर्नेदिनरोजे।त्यसदिनधेरैजनायहूदीहरूलेपावललाईघरमाभेटे।दिनभरिपावलतिनीहरूसंगबातगरिरहे।पावललेपरमेश्वरकोराज्यकोविषयमातिनीहरूलाईव्याख्यागरे।पावललेमोशाकोव्यवस्थारअगमवक्ताहरूलेलेखेकाकुराहरूकोउपयोगगरेरयेशूकोविषयमातिनिहरूलाईविशवासगराउनखोजे।
Acts 28:23 Picture in Nepali