Daniel 10:5 in Nepali

Nepali Nepali Bible Daniel Daniel 10 Daniel 10:5

Daniel 10:5
मैले माथि हेरें, र सुतीको लुगा लगाएको मानिसलाई देखें। उसले ओपीरको सुनको पटुका कम्बरमा बाँधेका थिए।

Daniel 10:4Daniel 10Daniel 10:6

Daniel 10:5 in Other Translations

King James Version (KJV)
Then I lifted up mine eyes, and looked, and behold a certain man clothed in linen, whose loins were girded with fine gold of Uphaz:

American Standard Version (ASV)
I lifted up mine eyes, and looked, and, behold, a man clothed in linen, whose loins were girded with pure gold of Uphaz:

Bible in Basic English (BBE)
And lifting up my eyes I saw the form of a man clothed in a linen robe, and round him there was a band of gold, of the best gold:

Darby English Bible (DBY)
and I lifted up mine eyes and looked, and behold, a certain man clothed in linen, and his loins were girded with pure gold of Uphaz;

World English Bible (WEB)
I lifted up my eyes, and looked, and, behold, a man clothed in linen, whose loins were girded with pure gold of Uphaz:

Young's Literal Translation (YLT)
and I lift up mine eyes, and look, and lo, a certain one clothed in linen, and his loins girt with pure gold of Uphaz,

Then
I
lifted
up
וָאֶשָּׂ֤אwāʾeśśāʾva-eh-SA

אֶתʾetet
eyes,
mine
עֵינַי֙ʿênayay-NA
and
looked,
וָאֵ֔רֶאwāʾēreʾva-A-reh
and
behold
וְהִנֵּ֥הwĕhinnēveh-hee-NAY
a
certain
אִישׁʾîšeesh
man
אֶחָ֖דʾeḥādeh-HAHD
clothed
לָב֣וּשׁlābûšla-VOOSH
in
linen,
בַּדִּ֑יםbaddîmba-DEEM
whose
loins
וּמָתְנָ֥יוûmotnāywoo-mote-NAV
girded
were
חֲגֻרִ֖יםḥăgurîmhuh-ɡoo-REEM
with
fine
gold
בְּכֶ֥תֶםbĕketembeh-HEH-tem
of
Uphaz:
אוּפָֽז׃ʾûpāzoo-FAHZ

Cross Reference

Ezekiel 9:2
तब मैले छ जना मानिसहरू माथिल्लो ढोकाबाट सडकमा आउँदै गरेको देखें। त्यो ढोका उत्तरपट्टि थियो। प्रत्येक मानिसले आफैलाई नाश गर्ने हतियार आ-आफ्नो हातमा लिएका थिए। ती मानिसहरू मध्ये एक जनाले सूती लुगा लगाएको थियो। उसले कम्मरमा मसीदानी भिरेको थियो। तिनीहरू मन्दिरभित्र गएर काँसाको वेदीको छेउमा उभिए।

Daniel 12:6
एकजना मलमलको लुगा लगाएको मानिसले अर्को मानिसलाई सोध्यो जो नदीको प्रवाहमाथि उभिएको थियो, ‘यस आर्श्चय अन्त गराउन कति समय लाग्नेछ?’

Jeremiah 10:9
तिनीहरूले मूर्तिहरू बनाउनु तर्शीशबाट चाँदी अनि उपज देशबाट सुन ल्याउछन्। मूर्तिकार र सुनारहरूले मूर्तिहरू बनाउँछन् र नीलो र बैंजनी लुगाहरू लगाइदिन्छन्। निपुण “शिल्पीहरूले” यी सब “चीजहरू” बनाँउछन्।

Revelation 1:13
मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो।

Joshua 5:13
जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”

Revelation 15:6
अनि सात विपत्तीहरु ल्याउने स्वर्गदूतहरु मन्दिर बाहिर आए। तिनीहरुले सफा चम्किलो मलमलको लुगा लगाएका थिए। तिनीहरुले आफ्नो छाती सुनौंला पट्टीले बाँधेका थिए।

Isaiah 11:5
यदि उनले मानिसहरू मर्नै पर्छ भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ।

Zechariah 1:8
राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको दखें। त्यो बेंसीमा मेहेंदीको रूखहरुको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरु पनि थिए।

Ephesians 6:14
यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर