Daniel 2:2 Image in Nepali
राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा जे घट्नेवाला छ, त्यो पहिले नै संकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सकुन्। तिनीहरू आए र राजाको सामु उभिए।
राजालेआफ्नाज्ञानीमानिसहरूलाईबोलाएतिनीहरूजादु-टुनागर्थे।सपनाकोअर्थव्याख्यागर्नताराहरूहेर्थे।तिनीहरूत्यसोगर्थेकिनभनेभविष्यमाजेघट्नेवालाछ,त्योपहिलेनैसंकेतदिनसक्थे।राजालेतिनीहरूबाटयहीचाहन्थेकिउनलेदेखेकोसपनाकोअर्थतिनीहरूलेभन्नसकुन्।तिनीहरूआएरराजाकोसामुउभिए।
Daniel 2:2 Picture in Nepali