Ecclesiastes 9:5
जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्।
Ecclesiastes 9:5 in Other Translations
King James Version (KJV)
For the living know that they shall die: but the dead know not any thing, neither have they any more a reward; for the memory of them is forgotten.
American Standard Version (ASV)
For the living know that they shall die: but the dead know not anything, neither have they any more a reward; for the memory of them is forgotten.
Bible in Basic English (BBE)
The living are conscious that death will come to them, but the dead are not conscious of anything, and they no longer have a reward, because there is no memory of them.
Darby English Bible (DBY)
For the living know that they shall die; but the dead know not anything, neither have they any more a reward, for the memory of them is forgotten.
World English Bible (WEB)
For the living know that they will die, but the dead don't know anything, neither do they have any more a reward; for the memory of them is forgotten.
Young's Literal Translation (YLT)
For the living know that they die, and the dead know not anything, and there is no more to them a reward, for their remembrance hath been forgotten.
| For | כִּ֧י | kî | kee |
| the living | הַֽחַיִּ֛ים | haḥayyîm | ha-ha-YEEM |
| know | יוֹדְעִ֖ים | yôdĕʿîm | yoh-deh-EEM |
| die: shall they that | שֶׁיָּמֻ֑תוּ | šeyyāmutû | sheh-ya-MOO-too |
| but the dead | וְהַמֵּתִ֞ים | wĕhammētîm | veh-ha-may-TEEM |
| know | אֵינָ֧ם | ʾênām | ay-NAHM |
| not | יוֹדְעִ֣ים | yôdĕʿîm | yoh-deh-EEM |
| thing, any | מְא֗וּמָה | mĕʾûmâ | meh-OO-ma |
| neither | וְאֵֽין | wĕʾên | veh-ANE |
| have they any more | ע֤וֹד | ʿôd | ode |
| reward; a | לָהֶם֙ | lāhem | la-HEM |
| for | שָׂכָ֔ר | śākār | sa-HAHR |
| the memory | כִּ֥י | kî | kee |
| of them is forgotten. | נִשְׁכַּ֖ח | niškaḥ | neesh-KAHK |
| זִכְרָֽם׃ | zikrām | zeek-RAHM |
Cross Reference
Isaiah 26:14
ती मृत देवताहरू जीवत हुनेछैनन्। ती प्रेतहरू मृत्युबाट बौरी उठ्नेछैनन्। तपाईंले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु भएको छ। जसले हामीलाई सोच्न लगाउँदछन् त्यो प्रत्येक कुरा नाश गर्नु भयो।
Job 14:21
यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन। यदि उहाँका छोराहरूले गल्ती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न।
Ecclesiastes 8:10
मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुनछन्। त्यो पनि अर्थहीन नै हो।
Ecclesiastes 2:16
बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सँधै न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्छन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ।
Psalm 6:5
मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्। मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। यसैले मलाई निको पार्नुहोस्!
Hebrews 9:27
सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ।
Ecclesiastes 1:11
धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अघिका मानिसहरूले गरेका थिए।
Isaiah 63:16
हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ! अब्राहामले हामीलाई जान्दैनन्। याकूबले हामीलाई चिन्दैन। हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ। तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैं बचाउनु हुन्छ।
Ecclesiastes 7:2
भोजको घरमा जानु भन्दा मलामी जानु असल हो। किन कि सबै एक दिन मर्नै पर्छ अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।
Psalm 109:15
भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन। अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।
Psalm 88:10
हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ? के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।
Job 30:23
मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।
Job 7:8
अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन, तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु।