Index
Full Screen ?
 

Exodus 22:6 in Nepali

Exodus 22:6 Nepali Bible Exodus Exodus 22

Exodus 22:6
एकजना मानिसले आफ्नो खेतको काँडे पोथ्राहरू जलाउन आगो लाउन सक्छ तर उसले लगाएको आगो बढे त्यसले उसको अन्न-बाली बढिरहेको खेती जल्न सक्छ। यस्तो भएको खण्डमा त्यो आगो लगाउने मानिसले उसले जलाएको चीजको जरीमाना तिर्नु पर्छ।

If
כִּֽיkee
fire
תֵצֵ֨אtēṣēʾtay-TSAY
break
out,
אֵ֜שׁʾēšaysh
catch
and
וּמָֽצְאָ֤הûmāṣĕʾâoo-ma-tseh-AH
in
thorns,
קֹצִים֙qōṣîmkoh-TSEEM
corn,
of
stacks
the
that
so
וְנֶֽאֱכַ֣לwĕneʾĕkalveh-neh-ay-HAHL
or
גָּדִ֔ישׁgādîšɡa-DEESH
corn,
standing
the
א֥וֹʾôoh
or
הַקָּמָ֖הhaqqāmâha-ka-MA
the
field,
א֣וֹʾôoh
be
consumed
הַשָּׂדֶ֑הhaśśādeha-sa-DEH
kindled
that
he
therewith;
שַׁלֵּ֣םšallēmsha-LAME

יְשַׁלֵּ֔םyĕšallēmyeh-sha-LAME
the
fire
הַמַּבְעִ֖רhammabʿirha-mahv-EER
shall
surely
אֶתʾetet
make
restitution.
הַבְּעֵרָֽה׃habbĕʿērâha-beh-ay-RA

Cross Reference

Exodus 22:9
“यदि दुइ जना मानिसमा तिनीहरूका साँढे, गधा, भेडा लुगा अथवा केही चीजहरू हराएकोमा झगडा भए, तिनीहरूले के गर्नु पर्छ? एकजनाले भन्नेछ, ‘यो मेरो हो,’ ती दुवै मानिस न्यायकर्त्तासम्मुख जानु पर्छ अनि न्यायकर्त्ताले तिनीहरूबीच को दोषी हो निर्णय गर्नु हुनेछ। त्यो मानिस जसलाई न्यायकर्त्ताले यही दोषी हो भनी निर्णय भएमा उसले त्यस चीजले मूल्य दोबर तिर्नु पर्नेछ।

Exodus 21:33
“कुनै मानिसले इनारको ढकनी हटाउन सक्छ अथवा मैदानमा एउटा इनार खन्न सक्छ र त्यसको ढकनी लाउँदैन अनि त्यसभित्र एउटा साँढे अथवा गधा खस्न सक्छ।

Exodus 22:12
तर यदि त्यो पशु छिमेकीले चोरेको भए उसले पशुको मालिकलाई जरीमाना दिनुपर्छ।

Judges 15:4
यसर्थ शिमशोन बाहिर गए अनि तीन सय स्यालहरू पक्वे। तिनले एक पल्टमा दुइ स्यालहरू लिए अनि जोड बनाउनका निम्ति तिनीहरूका पुच्छरहरू एकसाथ बाँधिदिए। त्यसपछि तिनले प्रत्येक जोड स्यालको पुच्छरको माझमा एउटा-एउटा राँको बाँधिदिए।

2 Samuel 14:30
त्यसपछि अब्शालोमले नोकरहरूलाई अह्राए, “हेर, मेरो खेतकै छेउमा योआबको जौंको बाली पाकिरहेको छ। गएर त्यसमा आगो लगादेऊ।”यसरी अब्शालोमका नोकरहरू गएर आगो लगाइदिए।

Chords Index for Keyboard Guitar