Home Bible Ezekiel Ezekiel 33 Ezekiel 33:13 Ezekiel 33:13 Image नेपाली

Ezekiel 33:13 Image in Nepali

“म धर्मी मानिसलाई भन्न सक्छु कि निश्चय नै बाँच्न सक्छ। तर यो पनि हुन सक्छ, कि त्यो धर्मी मानिसले सोच्न शुरू गर्छ कि अतीतमा उद्वारा भएको असल कामहरूले उसलाई रक्षा गर्छ। यसकारण उसले नराम्रो काम गर्न शुरू गर्न सक्छ। तर उसको अतीतको धार्मिकताको याद राख्ने छैन! अँह त्यो पापको कारण मर्नेछ जुन उसले शुरू गरेकोछ।
Click consecutive words to select a phrase. Click again to deselect.
Ezekiel 33:13

“म धर्मी मानिसलाई भन्न सक्छु कि ऊ निश्चय नै बाँच्न सक्छ। तर यो पनि हुन सक्छ, कि त्यो धर्मी मानिसले सोच्न शुरू गर्छ कि अतीतमा उद्वारा भएको असल कामहरूले उसलाई रक्षा गर्छ। यसकारण उसले नराम्रो काम गर्न शुरू गर्न सक्छ। तर म उसको अतीतको धार्मिकताको याद राख्ने छैन! अँह ऊ त्यो पापको कारण मर्नेछ जुन उसले शुरू गरेकोछ।

Ezekiel 33:13 Picture in Nepali