Home Bible Ezekiel Ezekiel 34 Ezekiel 34:12 Ezekiel 34:12 Image नेपाली

Ezekiel 34:12 Image in Nepali

यदि कुनै गोठाला आफ्नो भेडासँग त्यस समयमा छ, जब उसको भेडा टाढा जान थाल्यो भने उसलाई खोज्न जान्छु। यस्तै प्रकारले आफ्नो भेडाहरूको खोजी गर्नेछु। आफ्नो भेडालाई बचाउँनेछु उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए।
Click consecutive words to select a phrase. Click again to deselect.
Ezekiel 34:12

यदि कुनै गोठाला आफ्नो भेडासँग त्यस समयमा छ, जब उसको भेडा टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म आफ्नो भेडालाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए।

Ezekiel 34:12 Picture in Nepali