Ezekiel 44:19 Image in Nepali
तिनीहरूले मेरो सेवा गर्दा लगाएको लुगा बाहिरी चोकमा मानिसहरूको छेउमा जानु भन्दा पहिला खोल्छन्। त्यसपछि तिनीहरूले त्यो लुगा पवित्र कोठाहरूमा राख्छन्। तब तिनीहरूले अर्को लुगा लगाउँछन्। यस्तो प्रकारले तिनीहरूले मानिसहरूलाई त्यो पवित्र लुगा छुन दिँदैनन्।
तिनीहरूलेमेरोसेवागर्दालगाएकोलुगाबाहिरीचोकमामानिसहरूकोछेउमाजानुभन्दापहिलाखोल्छन्।त्यसपछितिनीहरूलेत्योलुगापवित्रकोठाहरूमाराख्छन्।तबतिनीहरूलेअर्कोलुगालगाउँछन्।यस्तोप्रकारलेतिनीहरूलेमानिसहरूलाईत्योपवित्रलुगाछुनदिँदैनन्।
Ezekiel 44:19 Picture in Nepali