Home Bible Ezekiel Ezekiel 5 Ezekiel 5:15 Ezekiel 5:15 Image नेपाली

Ezekiel 5:15 Image in Nepali

चारैतिरका जातिहरूले तेरो हाँसो उडाउँने छन्, तर त्यसबाट तिनीहरूले शिक्षा पाउँनेछन्। तिनीहरूले देख्नेछन्, क्रोधित थिएँ अनि मैले तिमीहरूलाई दण्ड दिएँ। एकदमै क्रोधित थिएँ। मैले तिमीहरूलाई चेताउनी दिएको थिएँ। म, परमप्रभुले तिमीहरूलाई भनेको थिएँ के गर्नेछु।
Click consecutive words to select a phrase. Click again to deselect.
Ezekiel 5:15

चारैतिरका जातिहरूले तेरो हाँसो उडाउँने छन्, तर त्यसबाट तिनीहरूले शिक्षा पाउँनेछन्। तिनीहरूले देख्नेछन्, म क्रोधित थिएँ अनि मैले तिमीहरूलाई दण्ड दिएँ। म एकदमै क्रोधित थिएँ। मैले तिमीहरूलाई चेताउनी दिएको थिएँ। म, परमप्रभुले तिमीहरूलाई भनेको थिएँ म के गर्नेछु।

Ezekiel 5:15 Picture in Nepali