Galatians 2:20 Image in Nepali

यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नु भयो।

यसैलेबाँचिरहेकोछैनतरख्रीष्टहुनुहुन्छजोममाबाँचिरहनुभएकोछ।मेरोशरीरमाअझैजीवितछुतरपरमेश्वरकापुत्रकोविश्वासमाजीवितछु।मलाईउहाँलेप्रेमगर्नुभयोअनिमलाईबचाउनउहाँलेमेरोनिम्तिआफैलाईअर्पणगर्नुभयो।
Click consecutive words to select a phrase. Click again to deselect.

Galatians 2:20 Picture in Nepali