Genesis 26:20
तर जो मानिसहरूले गरार बेंसीमा भेडा चराउँथे, तिनीहरूले इसहाकका गोठालासित झगडा गरे। तिनीहरूले भने, “यो पानी हाम्रो हो।” यसर्थ इसहाकले त्यस कूवाको नाउँ एसेक राखे। उनले त्यस कूवाको नाउँ त्यसकारण राखे किनभने त्यही जग्गामा ऊसित ती मानिसहरूले झगडा गरेका थिए।
Cross Reference
Exodus 1:5
याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)
Genesis 35:11
परमेश्वरले उसलाई भन्नु भयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्।
Judges 8:30
गिदोनका आफ्नै सत्तरी जना छोराहरू थिए। तिनका यदि धेरै छोराहरू भए किनभने तिनका धेरै पत्नीहरू थिए।
And the herdmen | וַיָּרִ֜יבוּ | wayyārîbû | va-ya-REE-voo |
of Gerar | רֹעֵ֣י | rōʿê | roh-A |
did strive | גְרָ֗ר | gĕrār | ɡeh-RAHR |
with | עִם | ʿim | eem |
Isaac's | רֹעֵ֥י | rōʿê | roh-A |
herdmen, | יִצְחָ֛ק | yiṣḥāq | yeets-HAHK |
saying, | לֵאמֹ֖ר | lēʾmōr | lay-MORE |
The water | לָ֣נוּ | lānû | LA-noo |
called he and ours: is | הַמָּ֑יִם | hammāyim | ha-MA-yeem |
the name | וַיִּקְרָ֤א | wayyiqrāʾ | va-yeek-RA |
well the of | שֵֽׁם | šēm | shame |
Esek; | הַבְּאֵר֙ | habbĕʾēr | ha-beh-ARE |
because | עֵ֔שֶׂק | ʿēśeq | A-sek |
they strove | כִּ֥י | kî | kee |
with | הִֽתְעַשְּׂק֖וּ | hitĕʿaśśĕqû | hee-teh-ah-seh-KOO |
him. | עִמּֽוֹ׃ | ʿimmô | ee-moh |