Genesis 33:19
उनले जहाँ आफ्नो पाल हालेको थियो त्यस ठाउँ शकेमको बाबु हमोरको परिवारबाट किनेको थियो। त्यसको निम्ति याकूबले एक सय चाँदीका सिक्का दियो।
And he bought | וַיִּ֜קֶן | wayyiqen | va-YEE-ken |
אֶת | ʾet | et | |
a parcel | חֶלְקַ֣ת | ḥelqat | hel-KAHT |
field, a of | הַשָּׂדֶ֗ה | haśśāde | ha-sa-DEH |
where | אֲשֶׁ֤ר | ʾăšer | uh-SHER |
נָֽטָה | nāṭâ | NA-ta | |
he had spread | שָׁם֙ | šām | shahm |
his tent, | אָֽהֳל֔וֹ | ʾāhŏlô | ah-hoh-LOH |
hand the at | מִיַּ֥ד | miyyad | mee-YAHD |
of the children | בְּנֵֽי | bĕnê | beh-NAY |
of Hamor, | חֲמ֖וֹר | ḥămôr | huh-MORE |
Shechem's | אֲבִ֣י | ʾăbî | uh-VEE |
father, | שְׁכֶ֑ם | šĕkem | sheh-HEM |
for an hundred | בְּמֵאָ֖ה | bĕmēʾâ | beh-may-AH |
pieces of money. | קְשִׂיטָֽה׃ | qĕśîṭâ | keh-see-TA |
Cross Reference
Joshua 24:32
जब इस्राएलका मानिसहरूले मिश्रदेश छाडे, तिनीहरूले यूसुफको शरीरका हाडहरू साथमा बोकेर हिंडे। यसरी मानिसहरूले यूसुफका हाडहरूलाई शकेममा गाडिदिए। तिनीहरूले ती हाडहरू त्यो भूमिमा गाडे जो याकूबले शकेम नाउँ गरेका मानिसका पिता हमोरका छोराहरूकोबाट किनेका थिए। याकूबले त्यो भूमि शुद्ध चाँदीका एकसय सिक्कामा किनेका थिए। यो भूमि यूसुफका सन्तानको थियो।
John 4:5
सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो।
Acts 7:16
त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।
Genesis 23:17
यसरी एप्रोनको खेतको मालिक बद्लिएर अब्राहाम बनिए। त्यो जग्गा मम्रेको पूर्व मक्पेलामा थियो र त्यसभित्र भएका ओडार र रूखहरू थिए।
Genesis 34:2
त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो।
Genesis 49:30
कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए।