Genesis 45:2
यूसुफ रोइरहे अनि फिरऊनको घरमा भएका जन्मै मिश्र देशीहरूले सुने।
And he wept | וַיִּתֵּ֥ן | wayyittēn | va-yee-TANE |
אֶת | ʾet | et | |
aloud: | קֹל֖וֹ | qōlô | koh-LOH |
בִּבְכִ֑י | bibkî | beev-HEE | |
Egyptians the and | וַיִּשְׁמְע֣וּ | wayyišmĕʿû | va-yeesh-meh-OO |
and the house | מִצְרַ֔יִם | miṣrayim | meets-RA-yeem |
of Pharaoh | וַיִּשְׁמַ֖ע | wayyišmaʿ | va-yeesh-MA |
heard. | בֵּ֥ית | bêt | bate |
פַּרְעֹֽה׃ | parʿō | pahr-OH |
Cross Reference
Genesis 46:29
यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।
Numbers 14:1
सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे।
Ruth 1:9
म प्रार्थनागर्छु कि उहाँले तिमीहरूलाई एक-एक पति अनि राम्रो घर प्राप्त गर्नमा सहायता गर्नुहुनेछ।” नाओमीले आफ्ना बुहारीहरूलाई म्वाई खाईन अनि ती सबै रून थाले।
2 Kings 20:3
“परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाँइको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभइको थियो।” त्यसपछि हिजकियाह जोरसित रून थाले।
Acts 20:37
तिनीहरू प्रत्येक नै रोए, धेरै रोए। तिनीहरू अत्यन्त उदास भए कारण पावलले भनेका थिए कि विशेष गरी अब तिनीहरूले उनलाई कहिल्यै देख्ने छैनन्।