Luke 24:2
चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए।
Luke 24:2 in Other Translations
King James Version (KJV)
And they found the stone rolled away from the sepulchre.
American Standard Version (ASV)
And they found the stone rolled away from the tomb.
Bible in Basic English (BBE)
And they saw that the stone had been rolled away.
Darby English Bible (DBY)
And they found the stone rolled away from the sepulchre.
World English Bible (WEB)
They found the stone rolled away from the tomb.
Young's Literal Translation (YLT)
and they found the stone having been rolled away from the tomb,
| And | εὗρον | heuron | AVE-rone |
| they found | δὲ | de | thay |
| the | τὸν | ton | tone |
| stone | λίθον | lithon | LEE-thone |
| away rolled | ἀποκεκυλισμένον | apokekylismenon | ah-poh-kay-kyoo-lee-SMAY-none |
| from | ἀπὸ | apo | ah-POH |
| the | τοῦ | tou | too |
| sepulchre. | μνημείου | mnēmeiou | m-nay-MEE-oo |
Cross Reference
Matthew 27:60
यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे।
Matthew 28:2
त्यसबेला त्यहँ ठूलो भूईंर्चालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।
Mark 15:46
यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्राले अनि त्यो लुगामा उहाँलाई बेह्रे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए।
Mark 16:3
ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”
John 20:1
हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गई। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुंगा हाटाइएको थियो।