Malachi 1:7 in Nepali

Nepali Nepali Bible Malachi Malachi 1 Malachi 1:7

Malachi 1:7
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो बेदीमा अशुद्ध रोटी ल्याउँछौ।”तर तिमीहरू भन्छौ, “त्यो रोटी कसरी अशुद्ध भयो?”परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बेदीलाई सम्मान गर्दैनौ।

Malachi 1:6Malachi 1Malachi 1:8

Malachi 1:7 in Other Translations

King James Version (KJV)
Ye offer polluted bread upon mine altar; and ye say, Wherein have we polluted thee? In that ye say, The table of the LORD is contemptible.

American Standard Version (ASV)
Ye offer polluted bread upon mine altar. And ye say, Wherein have we polluted thee? In that ye say, The table of Jehovah is contemptible.

Bible in Basic English (BBE)
You put unclean bread on my altar. And you say, How have we made it unclean? By your saying, The table of the Lord is of no value.

Darby English Bible (DBY)
Ye offer polluted bread upon mine altar; and ye say, Wherein have we polluted thee? In that ye say, The table of Jehovah is contemptible.

World English Bible (WEB)
You offer polluted bread on my altar. You say, 'How have we polluted you?' In that you say, 'Yahweh's table contemptible.'

Young's Literal Translation (YLT)
Ye are bringing nigh on Mine altar polluted bread, And ye have said: `In what have we polluted Thee?' In your saying: `The table of Jehovah -- it `is' despicable,'

Ye
offer
מַגִּישִׁ֤יםmaggîšîmma-ɡee-SHEEM
polluted
עַֽלʿalal
bread
מִזְבְּחִי֙mizbĕḥiymeez-beh-HEE
upon
לֶ֣חֶםleḥemLEH-hem
altar;
mine
מְגֹאָ֔לmĕgōʾālmeh-ɡoh-AL
and
ye
say,
וַאֲמַרְתֶּ֖םwaʾămartemva-uh-mahr-TEM
Wherein
בַּמֶּ֣הbammeba-MEH
polluted
we
have
גֵֽאַלְנ֑וּךָgēʾalnûkāɡay-al-NOO-ha
thee?
In
that
ye
say,
בֶּאֱמָרְכֶ֕םbeʾĕmorkembeh-ay-more-HEM
table
The
שֻׁלְחַ֥ןšulḥanshool-HAHN
of
the
Lord
יְהוָ֖הyĕhwâyeh-VA
is
contemptible.
נִבְזֶ֥הnibzeneev-ZEH
הֽוּא׃hûʾhoo

Cross Reference

Malachi 1:12
तर तिमीहरूले यो देखाउँछौ कि तिमीहरूले मेरो नाउँलाई सम्मान गरेनौ। तिमाहरू भन्छौ परमप्रभुको टेवल पवित्र छैन्।

1 Corinthians 11:27
त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ।

1 Corinthians 10:21
तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ।

1 Corinthians 11:21
किन? किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कालाई नपर्खी खान्छौ। कतिले अलिकति पनि खानै वा पिउनै नपाई कति चाँहि टन्न भइसक्छन्।

Malachi 1:8
तिमीहरूले बलिको निम्ति अन्धा पशुहरू ल्याउँछौ त्यसो गर्नु गल्ती हो। तिमीहरूले बलिको लागीबीमारी अनि लङ्गडा पशुहरू लिएर आउँदछौ, यो गल्ती हो। तिमीहरूले आफ्ना शासकलाई ती रोगी पशुहरू भेटी चढाउँने चेष्टा गर्छौ! के तिनीहरू तिमीहरूसित खुशीहुन्छन्? के तिनीहरूले तिमीहरूलाई दया देखाउँछन्?” सर्वशक्तिमान परमप्रभुले यी सबै भन्नुभयो।

Ezekiel 41:22
त्यो वेदी जस्तो काठले बनाएको थियो। यो तीन हात अल्गो अनि दुइ हात लामो थियो। यसको कुनाहरू, त्यसका आधार अनि पाटाहरू काठको थिए। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ परमप्रभुको सामुन्ने राखिएको टेबल हो।”

1 Samuel 2:15
तर एलीका छोराहरूले यसो गरेनन्। बोसोलाई वेदीमा जलाउनु अघि नै पूजाहारीका सेवक आएर बलिदानको पवित्र भेटि यसरी भनेर सोध्ने गर्थ्यो, “पूजाहारीको लागि पकाउनलाई केहि मासु देऊ, पूजाहारीले पकाएको मासु ग्रहण गर्दैनन् खाली काँचो मासु मात्र।”

Deuteronomy 15:21
“तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अंन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ।

Leviticus 21:6
पूजाहारीहरू आफ्नो परमेश्वरको नाममा सम्मान देखाउनु पर्छ। किन? किनभने तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिहरू चढाउँछन जो तिनीहरूको परमेश्वरको निम्ति खाद्य हो। यसर्थ उनीहरू पवित्र रहनुपर्छ।

Leviticus 2:11
“तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।)