Matthew 26:27
त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ।
Matthew 26:27 in Other Translations
King James Version (KJV)
And he took the cup, and gave thanks, and gave it to them, saying, Drink ye all of it;
American Standard Version (ASV)
And he took a cup, and gave thanks, and gave to them, saying, Drink ye all of it;
Bible in Basic English (BBE)
And he took a cup and, having given praise, he gave it to them, saying,
Darby English Bible (DBY)
And having taken [the] cup and given thanks, he gave [it] to them, saying, Drink ye all of it.
World English Bible (WEB)
He took the cup, gave thanks, and gave to them, saying, "All of you drink it,
Young's Literal Translation (YLT)
and having taken the cup, and having given thanks, he gave to them, saying, `Drink ye of it -- all;
| And | καὶ | kai | kay |
| he took | λαβὼν | labōn | la-VONE |
| the | τὸ | to | toh |
| cup, | ποτήριον | potērion | poh-TAY-ree-one |
| and | καὶ | kai | kay |
| gave thanks, | εὐχαριστήσας | eucharistēsas | afe-ha-ree-STAY-sahs |
| gave and | ἔδωκεν | edōken | A-thoh-kane |
| it to them, | αὐτοῖς | autois | af-TOOS |
| saying, | λέγων, | legōn | LAY-gone |
| ye Drink | Πίετε | piete | PEE-ay-tay |
| all | ἐξ | ex | ayks |
| of | αὐτοῦ | autou | af-TOO |
| it; | πάντες | pantes | PAHN-tase |
Cross Reference
Psalm 116:13
उहाँले मलाई बचाउनु भयो, यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु। अनि म परमप्रभुको नाउँ बोलाउनेछु।
Song of Solomon 5:1
मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु।हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ।प्रेमिका भन्छे
Song of Solomon 7:9
तिम्रो मुख विशेष दाखमद झैं होस् जुन मेरो मायामा सोझै तल बगोस् त्यो बिस्तारैसित मस्त निद्राँमा परेका मानिसहरूको ओंठ सम्म बगोस्।
Isaiah 25:6
त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।
Isaiah 55:1
“हे सबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।
Mark 14:23
त्यसपछि यशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए।
Luke 22:20
त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”
1 Corinthians 10:16
आशिषको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रगतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँज्दछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र?
1 Corinthians 11:28
हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ।