1 John 5:10 Image in Nepali
मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफै साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन।
मानिसजसलेपरमेश्वरकापुत्रमाविश्वासगर्छउसमापरमेश्वरआफैसाक्षीहुनुहुन्छ।मानिसजसलेपरमेश्वरलाईविश्वासगर्दैनउसलेपरमेश्वरलाईझूटोतुल्याउँछ।किनभनेत्यसव्यक्तिलेपरमेश्वरलेआफ्नापुत्रकोबारेमाहामीलाईदिएकोसाक्षीमाविश्वासगरेकोछैन।
1 John 5:10 Picture in Nepali