नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 11 2 राजा 11:17 2 राजा 11:17 तस्वीर English

2 राजा 11:17 तस्वीर

तब यहोयादाले परमप्रभु, राजा मानिसहरूबीच एउटा करार गरे। यस करारमा भनिएकोछ, राजा मानिसहरू परमप्रभुका हुन। यहोयादाले राजा मानिसहरूबीच पनि सम्झौता गराए। यस सम्झौताले भनिएको मानिसहरूका लागि राजाले के गर्नुपर्छ। अनि यो भनिएको मानिसहरूले राजाको आज्ञाको पालन गर्नुपर्छ अनि अनुसरण गर्नुपर्छ।
Click consecutive words to select a phrase. Click again to deselect.
2 राजा 11:17

तब यहोयादाले परमप्रभु, राजा र मानिसहरूबीच एउटा करार गरे। यस करारमा भनिएकोछ, राजा र मानिसहरू परमप्रभुका हुन। यहोयादाले राजा र मानिसहरूबीच पनि सम्झौता गराए। यस सम्झौताले भनिएको छ मानिसहरूका लागि राजाले के गर्नुपर्छ। अनि यो भनिएको छ मानिसहरूले राजाको आज्ञाको पालन गर्नुपर्छ अनि अनुसरण गर्नुपर्छ।

2 राजा 11:17 Picture in Nepali