नेपाली नेपाली बाइबल 2 राजा 2 राजा 23 2 राजा 23:15 2 राजा 23:15 तस्वीर English

2 राजा 23:15 तस्वीर

योशियाहले बेतेलमा अग्लो ठाउँ वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काएर जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धूलो पिठो पारे। उनले अशेरा खाँबोलाई जलाए।
Click consecutive words to select a phrase. Click again to deselect.
2 राजा 23:15

योशियाहले बेतेलमा अग्लो ठाउँ र वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काएर जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धूलो पिठो पारे। र उनले अशेरा खाँबोलाई जलाए।

2 राजा 23:15 Picture in Nepali