Exodus 17:8
रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे।
Exodus 17:8 in Other Translations
King James Version (KJV)
Then came Amalek, and fought with Israel in Rephidim.
American Standard Version (ASV)
Then came Amalek, and fought with Israel in Rephidim.
Bible in Basic English (BBE)
Then Amalek came and made war on Israel in Rephidim.
Darby English Bible (DBY)
And Amalek came and fought with Israel in Rephidim.
Webster's Bible (WBT)
Then came Amalek, and fought with Israel in Rephidim.
World English Bible (WEB)
Then Amalek came and fought with Israel in Rephidim.
Young's Literal Translation (YLT)
And Amalek cometh, and fighteth with Israel in Rephidim,
| Then came | וַיָּבֹ֖א | wayyābōʾ | va-ya-VOH |
| Amalek, | עֲמָלֵ֑ק | ʿămālēq | uh-ma-LAKE |
| and fought | וַיִּלָּ֥חֶם | wayyillāḥem | va-yee-LA-hem |
| with | עִם | ʿim | eem |
| Israel | יִשְׂרָאֵ֖ל | yiśrāʾēl | yees-ra-ALE |
| in Rephidim. | בִּרְפִידִֽם׃ | birpîdim | beer-fee-DEEM |
Cross Reference
1 शमूएल 15:2
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे।
उत्पत्ति 36:12
एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँका छोरो थियो।
गन्ती 24:20
बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः“राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो। तर ध्वंश हुनेछ अमालेक पनि।”
व्यवस्था 25:17
“जब तिमीहरू मिश्रबाट आउँदै थियौ, सम्झना गर अमालेकीहरूले के गरेका थिए।
1 शमूएल 30:1
तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए।
उत्पत्ति 36:16
कोरह, गाताम अनि अमालेक।ती सबै परिवारिक मुखियाहरू एसावकी पत्नी आदाबाट जन्मेका हुन्।
भजनसंग्रह 83:7
मोआब अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू, एमालीहरू, पलिश्तीहरू, अनि टायरमा बस्ने जनसमूह। ती सबै हामीसँग लड्नलाई एकजुट भएकाछन्।