इजकिएल 39:12 in Nepali

नेपाली नेपाली बाइबल इजकिएल इजकिएल 39 इजकिएल 39:12

Ezekiel 39:12
इस्राएलका परिवारले तिनीहरूको भूमि शुद्ध गर्नका निम्ति सात महीना सम्म गाडने छन्।

Ezekiel 39:11Ezekiel 39Ezekiel 39:13

Ezekiel 39:12 in Other Translations

King James Version (KJV)
And seven months shall the house of Israel be burying of them, that they may cleanse the land.

American Standard Version (ASV)
And seven months shall the house of Israel be burying them, that they may cleanse the land.

Bible in Basic English (BBE)
And the children of Israel will be seven months putting them in the earth, so as to make the land clean.

Darby English Bible (DBY)
And seven months shall the house of Israel be burying them, that they may cleanse the land;

World English Bible (WEB)
Seven months shall the house of Israel be burying them, that they may cleanse the land.

Young's Literal Translation (YLT)
And the house of Israel have buried them -- in order to cleanse the land -- seven months.

And
seven
וּקְבָרוּם֙ûqĕbārûmoo-keh-va-ROOM
months
בֵּ֣יתbêtbate
shall
the
house
יִשְׂרָאֵ֔לyiśrāʾēlyees-ra-ALE
of
Israel
לְמַ֖עַןlĕmaʿanleh-MA-an
burying
be
טַהֵ֣רṭahērta-HARE
of
them,
that
אֶתʾetet
cleanse
may
they
הָאָ֑רֶץhāʾāreṣha-AH-rets

שִׁבְעָ֖הšibʿâsheev-AH
the
land.
חֳדָשִֽׁים׃ḥŏdāšîmhoh-da-SHEEM

Cross Reference

व्यवस्था 21:23
त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाडनु पर्छ। किन? किनभने त्यो मानिस जसलाई रूखमा झुण्डाइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।

इजकिएल 39:14
परमेश्वरले भन्नुभयो, “मानिसहरूले मजदूरहरूलाई ती मरेको सैनिकहरू गाडनको निम्ति पूरा समय सम्म नोकरी दिनेछन्। यस्तो प्रकारले तिनीहरूले देशलाई पवित्र पार्नेछन्। ती मजदूरहरूले सात महीना सम्म काम गर्नेछन्। उनीहरू लाशहरू खोज्दै चारै तिर जानेछन्।

इजकिएल 39:16
त्यो मृतक मानिसहरूको नगर चिहान (हामोनाह) कहलाइनेछ। यस्तो प्रकारले उनीहरूले देशलाई शुद्ध पार्नेछन्।”

गन्ती 19:16
यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।