Jeremiah 50:22
सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ। यो विनाशको कोलाहल हो।
Jeremiah 50:22 in Other Translations
King James Version (KJV)
A sound of battle is in the land, and of great destruction.
American Standard Version (ASV)
A sound of battle is in the land, and of great destruction.
Bible in Basic English (BBE)
There is a sound of war in the land and of great destruction.
Darby English Bible (DBY)
A sound of battle is in the land, and great destruction.
World English Bible (WEB)
A sound of battle is in the land, and of great destruction.
Young's Literal Translation (YLT)
A noise of battle `is' in the land, and of great destruction.
| A sound | ק֥וֹל | qôl | kole |
| of battle | מִלְחָמָ֖ה | milḥāmâ | meel-ha-MA |
| land, the in is | בָּאָ֑רֶץ | bāʾāreṣ | ba-AH-rets |
| and of great | וְשֶׁ֖בֶר | wĕšeber | veh-SHEH-ver |
| destruction. | גָּדֽוֹל׃ | gādôl | ɡa-DOLE |
Cross Reference
यर्मिया 4:19
हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीले सुनेको छु अनि तुरहीले अनि सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।
यर्मिया 51:54
“हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौ। बाबेलको देशमा मानिसहरूले ध्वंश पारिरहेको आवाज हामी सुन्छौ।
यशैया 21:2
मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ। मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु। तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु। एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर, मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।