Luke 17:13
तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यु! दया गरी हामीलाई सहायता गर्नुहोस्।”
Luke 17:13 in Other Translations
King James Version (KJV)
And they lifted up their voices, and said, Jesus, Master, have mercy on us.
American Standard Version (ASV)
and they lifted up their voices, saying, Jesus, Master, have mercy on us.
Bible in Basic English (BBE)
Said, in loud voices, Jesus, Master, have mercy on us.
Darby English Bible (DBY)
And they lifted up [their] voice saying, Jesus, Master, have compassion on us.
World English Bible (WEB)
They lifted up their voices, saying, "Jesus, Master, have mercy on us!"
Young's Literal Translation (YLT)
and they lifted up the voice, saying, `Jesus, master, deal kindly with us;'
| And | καὶ | kai | kay |
| they | αὐτοὶ | autoi | af-TOO |
| lifted up | ἦραν | ēran | A-rahn |
| their voices, | φωνὴν | phōnēn | foh-NANE |
| said, and | λέγοντες | legontes | LAY-gone-tase |
| Jesus, | Ἰησοῦ | iēsou | ee-ay-SOO |
| Master, | ἐπιστάτα | epistata | ay-pee-STA-ta |
| have mercy | ἐλέησον | eleēson | ay-LAY-ay-sone |
| on us. | ἡμᾶς | hēmas | ay-MAHS |
Cross Reference
मत्ती 9:27
जब येशू त्यो स्थानबाट गईरहनु भएको थियो, दुइजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धाहरूले ठूलो स्वरले रूदै भने, “हे दाऊदका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्।”
मत्ती 15:22
त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिन्, “परमप्रभु, दाऊदका पत्रु, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले सताएको छ ऊ साह्रै यातनामा छे।”
मत्ती 20:30
बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
मर्कूस 9:22
दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मदत गर्नुहोस।”
लूका 18:38
त्यो अन्धो मानिस अत्यन्त र्हषित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोस्!”
लूका 5:5
शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौ र पनि एउटै माछा समात्न सकेनौं। तर किनभने तपाईंले भन्नुभयो, म जाल फिजाउँछु।”