Psalm 115:10
हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख! परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।
Psalm 115:10 in Other Translations
King James Version (KJV)
O house of Aaron, trust in the LORD: he is their help and their shield.
American Standard Version (ASV)
O house of Aaron, trust ye in Jehovah: He is their help and their shield.
Bible in Basic English (BBE)
O house of Aaron, have faith in the Lord: he is their help and their breastplate.
Darby English Bible (DBY)
House of Aaron, confide in Jehovah: he is their help and their shield.
World English Bible (WEB)
House of Aaron, trust in Yahweh! He is their help and their shield.
Young's Literal Translation (YLT)
O house of Aaron, trust in Jehovah, `Their help and their shield `is' He.'
| O house | בֵּ֣ית | bêt | bate |
| of Aaron, | אַ֭הֲרֹן | ʾahărōn | AH-huh-rone |
| trust | בִּטְח֣וּ | biṭḥû | beet-HOO |
| Lord: the in | בַיהוָ֑ה | bayhwâ | vai-VA |
| he | עֶזְרָ֖ם | ʿezrām | ez-RAHM |
| is their help | וּמָגִנָּ֣ם | ûmāginnām | oo-ma-ɡee-NAHM |
| and their shield. | הֽוּא׃ | hûʾ | hoo |
Cross Reference
प्रस्थान 28:1
परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो दाज्यू हारून, उसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामारलाई इस्राएली मानिसहरूलाई छोडेर तिमी कहाँ आउनु भन। यी मानिसहरू पूजाहारी भएर मेरो सेवा गर्नेछन्।
गन्ती 16:5
त्यसपछि मोशाले कोरह र उनका मानिसहरूलाई भने, “भोली बिहान, परमप्रभुले जनाउनु हुनेछ कसलाई हाम्रो अगुवा झैं चुन्नु भएको छ, को पवित्र छ कसलाई उहाँकहाँ नजिक ल्याउनु भएको छ। उहाँ आफैले चुन्नु भएका एकजनालाई उहाँले उहाँको नजिक ल्याउनु हुनेछ।
गन्ती 16:40
तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।
गन्ती 18:7
तर तिमी र तिम्रो छोराहरू मात्र पूजाहारीको रूपमा सेवा गर्नलाई अनि वेदीको छेउ र पर्दाभित्र जान अनि म तिमीलाई एउटा उपहार दिंदैछु, त्यो तिम्रो पूजाहारीत्व। तर यदि कुनै व्यक्ति पवित्र स्थानको नजिकमा आयो भने त्यो मारिओस्।”
भजनसंग्रह 118:3
पूजाहारीहरू यसो भन्छन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त सम्म रहनेछ!”