भजनसंग्रह 119:68 in Nepali

नेपाली नेपाली बाइबल भजनसंग्रह भजनसंग्रह 119 भजनसंग्रह 119:68

Psalm 119:68
परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ। तपाईंको नियमहरू सिकाउनु होस्।

Psalm 119:67Psalm 119Psalm 119:69

Psalm 119:68 in Other Translations

King James Version (KJV)
Thou art good, and doest good; teach me thy statutes.

American Standard Version (ASV)
Thou art good, and doest good; Teach me thy statutes.

Bible in Basic English (BBE)
You are good, and your works are good; give me knowledge of your rules.

Darby English Bible (DBY)
Thou art good, and doest good; teach me thy statutes.

World English Bible (WEB)
You are good, and do good. Teach me your statutes.

Young's Literal Translation (YLT)
Good Thou `art', and doing good, Teach me Thy statutes.

Thou
טוֹבṭôbtove
art
good,
אַתָּ֥הʾattâah-TA
good;
doest
and
וּמֵטִ֗יבûmēṭîboo-may-TEEV
teach
לַמְּדֵ֥נִיlammĕdēnîla-meh-DAY-nee
me
thy
statutes.
חֻקֶּֽיךָ׃ḥuqqêkāhoo-KAY-ha

Cross Reference

भजनसंग्रह 106:1
परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ। परमेश्वरको प्रेम अनन्त छ!

मत्ती 19:17
येशूले जवाफ दिनूभयो, “असल के हो? मलाई किन यसरी सोध्दैछौ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, तिमीले आज्ञाहरू पालन गर्नु पर्दछ।”

भजनसंग्रह 119:12
हे परमप्रभु, तपाईंको प्रशंसा होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्।

भजनसंग्रह 107:1
परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ। उहाँको प्रेम सँधै रहन्छ।

भजनसंग्रह 86:5
हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ। तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।

लूका 18:19
येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ।

मर्कूस 10:18
येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ।

मत्ती 5:45
यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ।

यशैया 63:7
मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु। म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु। परमप्रभुले इस्राएलका मानिसहरूलाई धेरै राम्रो चीजहरू दिनु भयो। परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परमप्रभुले हामीलाई दया देखाउनु भयो।

भजनसंग्रह 145:7
मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्। मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।

भजनसंग्रह 119:26
मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ। अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो। अब, तपाईंका नियमहरू सिकाउनु होस्।

भजनसंग्रह 25:8
परमप्रभु साँच्चै असल अनि इमान्दार हुनुहुन्छ। उहाँले पापीहरूलाई ठीक मार्गमा बाँच्ने तरिका सिकाउनु हुन्छ।

प्रस्थान 34:6
परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।

प्रस्थान 33:18
त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस।”