भजनसंग्रह 94:9 in Nepali

नेपाली नेपाली बाइबल भजनसंग्रह भजनसंग्रह 94 भजनसंग्रह 94:9

Psalm 94:9
परमेश्वरले यो कुरा सोच्दैनौ कि जसले कान बनायो उसले सुन्नसक्छ? निश्चय नै जसले तिम्रो आँखहरू बनायो उसले देख्न पनि सक्छ। परमेश्वरले आँखा बनाउनु भयो, यसकारण निश्चय नै के भइरहेको छ त्यो देख्ने आँखाहरू उहाँका पनि छन्।

Psalm 94:8Psalm 94Psalm 94:10

Psalm 94:9 in Other Translations

King James Version (KJV)
He that planted the ear, shall he not hear? he that formed the eye, shall he not see?

American Standard Version (ASV)
He that planted the ear, shall he not hear? He that formed the eye, shall he not see?

Bible in Basic English (BBE)
Has he by whom your ears were planted no hearing? or is he blind by whom your eyes were formed?

Darby English Bible (DBY)
He that planted the ear, shall he not hear? He that formed the eye, shall he not see?

World English Bible (WEB)
He who implanted the ear, won't he hear? He who formed the eye, won't he see?

Young's Literal Translation (YLT)
He who planteth the ear doth He not hear? He who formeth the eye doth He not see?

He
that
planted
הֲנֹ֣טַֽעhănōṭaʿhuh-NOH-ta
the
ear,
אֹ֭זֶןʾōzenOH-zen
not
he
shall
הֲלֹ֣אhălōʾhuh-LOH
hear?
יִשְׁמָ֑עyišmāʿyeesh-MA
formed
that
he
אִֽםʾimeem
the
eye,
יֹ֥צֵֽרyōṣērYOH-tsare
shall
he
not
עַ֝֗יִןʿayinAH-yeen
see?
הֲלֹ֣אhălōʾhuh-LOH
יַבִּֽיט׃yabbîṭya-BEET

Cross Reference

प्रस्थान 4:11
त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ।

हितोपदेश 20:12
परमप्रभुले देख्ने आँखा र सुन्ने कान दुबैलाई सृष्टि गर्नु भयो।

भजनसंग्रह 11:4
परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ।

भजनसंग्रह 17:3
तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ तपाईं रातभरि मसँग हुनुहुन्थ्यो। तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन। मैले कनै खराब योजना बनाइनँ।

भजनसंग्रह 44:21
निश्चय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ। उहाँले हाम्रो गहन गुप्त कुराहरू पनि जान्नुहुन्छ।

भजनसंग्रह 139:1
हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।

हितोपदेश 20:1
दाखरस उपहास गरिने बस्तू हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन।

यर्मिया 23:23
“म परमेश्वर हुँ, जो नजिक छु,” परमप्रभु भन्नुहुन्छ, “म त्यो परमेश्वर होइन जो टाढोमा छ।”