Ezekiel 34:7
यसकारण तिमी गोठालाहरू हो, परमप्रभुको वचन सुन। परमप्रभु मेरा मालिक भन्नुहुन्छ।
Ezekiel 34:7 in Other Translations
King James Version (KJV)
Therefore, ye shepherds, hear the word of the LORD;
American Standard Version (ASV)
Therefore, ye shepherds, hear the word of Jehovah:
Bible in Basic English (BBE)
For this cause, O keepers of the flock, give ear to the word of the Lord:
Darby English Bible (DBY)
Therefore, ye shepherds, hear the word of Jehovah:
World English Bible (WEB)
Therefore, you shepherds, hear the word of Yahweh:
Young's Literal Translation (YLT)
Therefore, shepherds, hear a word of Jehovah:
| Therefore, | לָכֵ֣ן | lākēn | la-HANE |
| ye shepherds, | רֹעִ֔ים | rōʿîm | roh-EEM |
| hear | שִׁמְע֖וּ | šimʿû | sheem-OO |
| אֶת | ʾet | et | |
| word the | דְּבַ֥ר | dĕbar | deh-VAHR |
| of the Lord; | יְהוָֽה׃ | yĕhwâ | yeh-VA |
Cross Reference
भजनसंग्रह 82:1
परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।
मत्ती 23:13
“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ।
मलाकी 2:1
“हे पूजाहारीहरू हो, यो नियम तिमीहरूको निम्ति हो। मेरोकुरा सुन। जे म भन्छु त्यसमाथि ध्यन देऊ। मेरो सम्मान गर।
मीका 3:8
तर परमप्रभुको आत्माले मलाई शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ। म याकूबलाई उसको अपराध बताउँनेछु। हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु।”
इजकिएल 34:9
यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन!
यर्मिया 22:2
‘परमप्रभुबाट आएको यो सन्देश सुन, दाऊदको सिंहासनमा बस्ने हे यहूदाका राजा, तिम्रा अधिकारीहरू अनि यी ढोकाहरूबाट पस्ने मानिसहरू।
यर्मिया 13:18
यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर’ तिमीहरूको गौरवशाली मुकुट तिमीहरूको शिरबाट खसेको छ।”
यर्मिया 13:13
तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जड्याँह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरु सबै मानिसहरूका बारेमा भनिरहेको छु।
यशैया 1:10
हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन!
लूका 11:39
यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ।