इजकिएल 38:7 in Nepali

नेपाली नेपाली बाइबल इजकिएल इजकिएल 38 इजकिएल 38:7

Ezekiel 38:7
“‘तयार हौ, तिमी आफूलाई तयार पार अनि त्यो जो सेनाले तिमीहरूसँग एकता तिनीहरूलाई पनि गराइएकोछ। तिमीले निगरानी राख्नु पर्छ अनि तयार रहन पर्छ।

Ezekiel 38:6Ezekiel 38Ezekiel 38:8

Ezekiel 38:7 in Other Translations

King James Version (KJV)
Be thou prepared, and prepare for thyself, thou, and all thy company that are assembled unto thee, and be thou a guard unto them.

American Standard Version (ASV)
Be thou prepared, yea, prepare thyself, thou, and all thy companies that are assembled unto thee, and be thou a guard unto them.

Bible in Basic English (BBE)
Be ready, make yourself ready, you and all the forces who are with you, and be ready for my orders.

Darby English Bible (DBY)
Be thou prepared, and prepare for thyself thou, and all thine assemblage that are assembled unto thee, and be thou a guard unto them.

World English Bible (WEB)
Be prepared, yes, prepare yourself, you, and all your companies who are assembled to you, and be a guard to them.

Young's Literal Translation (YLT)
Be prepared, yea, prepare for thee, Thou and all thine assemblies who are assembled unto thee, And thou hast been to them for a guard.

Be
thou
prepared,
הִכֹּן֙hikkōnhee-KONE
and
prepare
וְהָכֵ֣ןwĕhākēnveh-ha-HANE
thou,
thyself,
for
לְךָ֔lĕkāleh-HA
and
all
אַתָּ֕הʾattâah-TA
thy
company
וְכָלwĕkālveh-HAHL
assembled
are
that
קְהָלֶ֖ךָqĕhālekākeh-ha-LEH-ha
unto
הַנִּקְהָלִ֣יםhanniqhālîmha-neek-ha-LEEM
thee,
and
be
עָלֶ֑יךָʿālêkāah-LAY-ha
guard
a
thou
וְהָיִ֥יתָwĕhāyîtāveh-ha-YEE-ta
unto
them.
לָהֶ֖םlāhemla-HEM
לְמִשְׁמָֽר׃lĕmišmārleh-meesh-MAHR

Cross Reference

यशैया 8:9
सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ! तिमीहरू परास्त हुनेछौ। सुन टाढामा भएका सारा देशहरू! युद्धका लागि तयार हौ। तिमीहरू सबै परास्त हुनेछौ।

जकरिया 14:2
म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला हार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथाघरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्।

आमोस 4:12
“यसकारण, इस्राएल! म तिमीहरुलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरु परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।

योएल 3:9
जाति-जातिहरुलाई यो बताई देऊ, युद्धकोलागि तयारिबस! सुरबिरहरुलाई बोलाउ, सम्पूर्ण योद्धाहरुलाई भेलागर। उनीहरुलाई जगाऊ!

यर्मिया 51:12
बाबेलको पर्खालहरूका विरूद्ध झण्डा माथि उठाऊ। अझ प्रहरीहरू ल्याऊ। तिनीहरूका ठीक ठीक ठाउँमा चौकीदार राख। धरापहरू थाप किनभने परमप्रभुले त्यही गर्नुहुन्छ जुन उहाँले योजना बनाउनु भएकोछ।

यर्मिया 46:14
“यो सन्देश मिश्र, मिग्दोल, मेमफिस र तहपन्हेसमा घोषणा गरेर यसो भन्, ‘युद्धको लागि तैयार हौ किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’

यर्मिया 46:3
“तिम्रो ठूलो र सानो ढालहरू तैयार पार। युद्धको लागि अघि बढ।

यशैया 37:22
“सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो ‘सियोनकी कन्या-छोरी सोच्छे तिमी महत्वपूर्ण छैनौ। उसले तिमीलाई खिसी गर्छे। यरूशलेमकी छोरीले तिमीहरूलाई हाँसोको पात्र बनाउँछे।

भजनसंग्रह 2:1
अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?

2 इतिहास 25:8
यदि तपाईंले तपाईं आफैंलाई बलियो अनि युद्धको निम्ति तयार बनाउनुहुन्छ भने परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि विजय अथवा परास्त परमेश्वरको सहायतामा भर पर्छ।”