Galatians 4:12
दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ।
Galatians 4:12 in Other Translations
King James Version (KJV)
Brethren, I beseech you, be as I am; for I am as ye are: ye have not injured me at all.
American Standard Version (ASV)
I beseech you, brethren, become as I `am', for I also `am become' as ye `are'. Ye did me no wrong:
Bible in Basic English (BBE)
My desire for you, brothers, is that you may be as I am, because I am as you are. You have done me no wrong;
Darby English Bible (DBY)
Be as *I* [am], for *I* also [am] as *ye*, brethren, I beseech you: ye have not at all wronged me.
World English Bible (WEB)
I beg you, brothers, become as I am, for I also have become as you are. You did me no wrong,
Young's Literal Translation (YLT)
Become as I `am' -- because I also `am' as ye brethren, I beseech you; to me ye did no hurt,
| Brethren, | Γίνεσθε | ginesthe | GEE-nay-sthay |
| I beseech | ὡς | hōs | ose |
| you, | ἐγώ | egō | ay-GOH |
| be | ὅτι | hoti | OH-tee |
| as | κἀγὼ | kagō | ka-GOH |
| I | ὡς | hōs | ose |
| am; for | ὑμεῖς | hymeis | yoo-MEES |
| I | ἀδελφοί | adelphoi | ah-thale-FOO |
| as am | δέομαι | deomai | THAY-oh-may |
| ye | ὑμῶν | hymōn | yoo-MONE |
| at not have ye are: all. | οὐδέν | ouden | oo-THANE |
| injured | με | me | may |
| me | ἠδικήσατε· | ēdikēsate | ay-thee-KAY-sa-tay |
Cross Reference
2 कोरिन्थी 2:5
तिमीहरूलाई मण्डलीमा कसैले दुखित पार्यो। उसले मलाई दुखित बनाएन तर तिमीहरू सबैलाई केही मात्रमा दुःखी बनायो, वास्तवमा त्यो जति छ म त्यसलाई अझ बढाउन चाहँदिनँ।
1 राजा 22:4
यसकारण राजाले राजा यहोशापातलाई सोधे, “तपाईं हामीसित सहभागी हुनुन्छ अनि आरामका सैनिकहरूको विरूद्ध रामोता युद्ध गर्ने छौं?”यहोशापतले उत्तर दिए, “हो, म तिमीसँग मिल्नेछु। मेरा सैनिकहरू अनि मेरा घोडाहरू तिम्रो सेनामा सामेल हुनेछन्।
उत्पत्ति 34:15
तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौ यदि तिमीले यो काम गर्यौ भने तिम्रा शहरका प्रत्येक पुरूषहरू हामी जस्तै खतना गरिनु पर्छ।
फिलिप्पी 3:7
एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्।
गलाती 6:14
म चाँहि त्यस्ता कुरामा गर्व र्गदिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु।
गलाती 2:14
मैले यी यहूदीहरूको मन विचारे। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाँउछौ?”
2 कोरिन्थी 6:13
तिमीहरू मेरा नानीहरू हौ जस्तो गरी म तिमीहरूसित बोल्छु, तिमीहरूको निम्ति हामीले जे गर्यौं हाम्रो निम्ति त्यही गर! हाम्रो लागि तिमीहरूको हृदय खुला राखा।
1 कोरिन्थी 9:20
यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफै कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ।
प्रेरित 21:21
अरू देशहरूमा गैर-यहूदीहरू माझमा बस्ने यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छीरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ।
गलाती 6:18
मेरा दाज्यु-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन।